पर्वत / पैयूँ गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वमा पालिकाकाे बजारक्षेत्रमा अनुगमन गरिएको हाे । इलाका प्रहरी कार्यालय हुवास, उद्योग वाणिज्य संघ हुवास उपशाखाको समन्वयमा बजार अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । गैरेका अनुसार दैनिक उपभाेग्य सामानको बिल, दर्ता गरेको/ नगरेको, सामानको उत्पादन र म्याद सकिने मिति मिसावट लगायतका...
पर्वत/स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् ।
मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष...
पर्वत/ निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाको समयमै उचित ब्यवस्थापन गर्नुपर्ने यहाँ आयोजित सरोकारवालाहरुले बताएका छन् । अधिकांश अस्पतालहरुबाट निस्कने फोहरलाई सम्बन्धित अस्पतालले ब्यवस्थापन गर्दै आएको भएपनि निजि स्वास्थ्य संस्थाबाट निस्किएका फोहोरमैला सही रुपमा ब्यवस्थापन हुन नसकेको उनीहरुको गुनासो रहेको छ ।
अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित मोमेन्टम परियोजनाअन्र्तगत स्थानीय तहसंग समन्वय र सहकार्यको लागि आयोजित त्रैमासिक बैठकमा बोल्दै...
पर्वत/स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन...
काठमाडौं, बैशाख १८–यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण...
अर्जुन क्षेत्री/दिपक केसीको काली पुल तरेर पञ्चेबाजाको गीत सार्वजनिक भएको छ । अमेरिकामा बसेर पनि लोकदोहोरीमा सक्रिय रहदै आएका दिपक केसीद्वारा शब्द रचना गरिएको...
पर्वत/ समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।
सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको...
पर्वत/ आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४...