spot_img

अर्थ खबर

विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाख बढीको बजेट

पर्वत /विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको गाउँसभामा अध्यक्ष परविन गुरुङ...

जलजला गाउँपालिकाद्वारा ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक

पर्वत/जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा प्रस्तुत बजेटले रोजगारी सिर्जना, पूर्वाधार विकास,...

पैयूँ गाउँपालिकाले ल्यायो ४२ करोड ७१ लाखको बजेट

पर्वत/पर्वतको पैयूँ गाउँपालिकाको १८औँ गाउँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ७१ लाख ६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम...

फलेवास नगरपालिकाको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड

पर्वत/ पर्वतको फलेवास नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ६९ करोड ३ लाख १२ हजार रुपैयाँ बराबरकाे बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न...

मोदी गाउँपालिकाले ल्यायो ७५ करोड १९ लाख रुपैयाँको बजेट

पर्वत /मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष...

कुश्मा नगरपालिकाले ल्यायो नीति, कार्यक्रम र बजेट, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

पर्वत, कुश्मा नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सर्बसम्मत पारित भएको छ । १३औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का...

ट्राफिक कार्यालय पर्वतले ११ महिनामा झन्डै ६३ लाख राजश्व संकलन गर्यो

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला...

आर्थिक अनुशासनमा महाशिला गाउँपालिका उत्कृष्ट, बेरुजु शून्य कायम

पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै...

पैयूँमा सहकारी संस्था विघटन तथा दर्ता खारेजी सम्बन्धी अभिमुखीकरण

पर्वत/पैयूँ गाउँपालिकाको आयोजनामा “सहकारी संस्था विघटन तथा दर्ता खारेजी” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना ले गर्नुभएको थियो।...

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैंयुँ गाउँपालिका

पर्वत/ पैंयुँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले कृषकलाई...

गाउँमै बसेर बिदेशको कमाई गर्दै ज्ञानप्रसाद

पर्वत/छोरा बिदेश । बुहारीसहित नाती–नातीना शहर । गाउँघरमा बृद्धबृद्धा मात्रै । कमाउन गाउँमै रोजगारी वा स्वरोजगार हुन सकिन्छ भन्ने सोचको अभाव । रोजगारी गर्ने...

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो क्रममा उनले...

भर्खरै