spot_img

हार्नेस जिपलाईन र प्रभु बैंकबिच समझदारी

एक समारोहका बीच हार्नेस जीपलाइन प्रालि तर्फबाट प्रबन्ध निर्देशक सुनील थापा, गेट वे हिमालय रिसोर्ट प्रालि तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र बैंकका तर्फबाट गण्डकी प्रदेश अधिकृत राजु रानामगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जीपलाइन प्रालिमा उपलब्ध विभिन्न प्रकारका जीपलाइन, जाइन्ट स्विङ, कालीगण्डकीमा र्‍याफ्टिङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, गेट वे हिमालय रिसोर्ट प्रा.लिमा उपलब्ध आवासमा २० प्रतिशत तथा खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Global Ime bank

अफ द इयर २०२३ को उपाधिबाट सम्मानित बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

spot_img

भर्खरै