spot_img

समाज

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

बर्दिया, फागुन २३ - विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको...

दलित महिलाले सातबर्षदेखि उपचार पाइनन्

पर्वत, फागुन २१–यहाँकी एक दलित महिला सात बर्षदेखि घरमै थला परेकी छन् । उपचार गर्न आवश्यक खर्च नहुँदा मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेकी...

डीएसपी पत्नी छोरासहित घर निकाला

नेपालगन्ज, फागुन १५ –काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता...

दोहोरो नागरिकता लिने कुमाल प्रहरी फन्दामा

पर्वत, माघ २९–नेपाली नागरिकताको प्रमाणपत्र दोहोरो लिन पाइदैन । हराएमा, डढेमा वा नबुझिने भएमा प्रतिलिपि निकाल्न पाइएपनि अर्को प्रमाणपत्र लिने काम गैरकानुनी हो ।...

जबरजस्ती करणी उद्योगमा यसरी समातिए सुन्दर

पर्वत, माघ २९–प्रहरीले एक महिलालाई जबरजस्ती करणी उद्योग अपराधमा फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठलाई समातेको छ । फलेबास नगरपालिका...

बिहेको अघिल्लो रात बेहुला हराएपछि…

नवलपरासी, माघ २७- घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै...

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती…

काठमाडौं, माघ २३ –मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरूङ दुई छोरा र दुई छोरीका बाबु हुन्। उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४...

मैले सुरु गरेका योजना निष्कर्षमा पु¥याउँछु : जोशी

पर्वत, माघ १७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफुले सुरुगरेका विकास निर्माण तथा पूर्वाधारको कामलाई निष्कर्षमा पु¥याएरै छाड्ने बताएका छन् ।...

वडा–वडामै योजना सम्झौता, मोदीले माघ मसान्तपछि सम्झौता नगर्ने

पर्वत, माघ ७–यहाँ नगरपालिकाले वडा–वडामै योजना सम्झौता गर्ने भएको छ । कुश्मा नगरपालिकाले नगरबासीलाई नगरपालिका कार्यालयसम्म आउन÷जान सहजकताका लागि साना योजनाको वडा कार्यालयमै सम्झौता...

विपन्न नागरिकलाई ८ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहयोग

काठमाडौं, माघ ४ –सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता...

कालीगण्डकी नदीबाट एक्साभेटर र ट्रिपर प्रहरीद्वारा पक्राउ

पर्वत, माघ ३– प्रहरीले कालीगण्डकी नदीबाट एक एक्साभेटर र एक ट्रिपरलाई आज बिहान (बुधबार) पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नदीमा...

गैरसरकारी संस्था पूर्ण सामाजिक हुनुपर्छ ः जोशी

पर्वत, पुस २७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले गैरसरकारी संस्था पूर्ण सामाजिक हुनुपर्ने बताएका छन् । उनले अधिकांश गैरसरकारी संस्थाहरु स्वार्थ...

भर्खरै