पर्वत/पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको...
पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको...
पर्वत/पर्वतको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना...
पर्वत/कुश्मा नगरपालिका–४ स्थित अर्मादी घुम्तीमा बुधबार अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार...
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा सोमबार राती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी...
पर्वत/कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ ।
आइतबार कुश्मा...
पर्वत/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औ साधारणसभाका अवसरमा तिवारी सम्मानित हुनुभएको हो...
पर्वत/१९ औँ गणतन्त्र दिवसको अवसर पारेर कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरिएको छ । उक्त...
पर्वत/कुश्मा नगरपालिकाले नगरभित्र लुकेर रहेका तथा हालसम्म पहिचान हुन नसकेका क्षयरोगीको खोजीका लागि क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आइतबार...
पर्वत/जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले कुश्माको नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन् । आफूले...
पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ...
पर्वत/ पैंयुँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले कृषकलाई...