पर्वत/ जिल्लाको मोदी गाउँपालिका–७ राम्जाका १५ वर्षीय बालक विपिन गौतम बाख्रा चराउँदै गरेको अवस्थामा बेपत्ता भएका छन् ।
सोमबार मध्यान्ह आफ्नै दाजु र हजुरआमाको साथमा...
पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका...
पर्वत/छोरा बिदेश । बुहारीसहित नाती–नातीना शहर । गाउँघरमा बृद्धबृद्धा मात्रै । कमाउन गाउँमै रोजगारी वा स्वरोजगार हुन सकिन्छ भन्ने सोचको अभाव । रोजगारी गर्ने...
पर्वत/जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा सातसय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर...
पर्वत/पत्रकारितामा आर्टिफिसियल इनटेलीजेन्स (कृत्रिम बुद्धिमत्ता)को प्रयोग सम्वन्धि दुईदिने तालिम पर्वतमा सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ...
पर्वत/ सदरमुकाम कुश्माबजारमा पहिलो पटक बास्केटबल मैदान निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ बडागाउँचौरमा जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको...
पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।
कालोपत्रको तयारीका लागि सो अवधिका लागि सवारीसाधनआवत जावत...
पर्वत/विहादी गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । बिहादी...
पर्वत/पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वतको मोदी र जलजलाको संगमस्थल रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ...
पर्वत/मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस एक भब्य समारोहका बीच मनाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा नौ औ स्थापना दिवष मनाइएको...
पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिका वडा नं. ५ खानीगाउँ झकलकमा निर्माण गरिएको उक्त भवन अब छिट्टै औपचारिक...
पर्वत/कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ । स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस...