spot_img

Exclusive News - Below Menu Section

पैयूँको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित

पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार पैयूँ ४ नम्वर वडा कार्यालय सभाहलमा आयोजित...

सरकारद्वारा ११ देशका राजदुत फिर्ता

काठमाडौं / सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया,...

भारतकाे लाेकसभामा भाजपाले बहुमत प्राप्त गरेन

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा...

पत्रकारलाई अब ‘मिडिया काउन्सिल’बाट परिचयपत्र : यस्ता छन् मौजुदा ऐन र विधेयकमा फरक

काठमाडौँ । सरकारले मौजुदा प्रेस काउन्सिल ऐनलाई खारेज गर्ने गरी नयाँ ऐन बनाउन संसदमा मिडिया काउन्सिल ऐन २०८० दर्ता गरेको छ । २०२७ सालमा...

नेपाल नेदरल्यान्डसंग पराजित

पर्वत/ आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल  नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४...

एमाले पर्वतको १० औ अधिवेशन मंगलबारदेखि, उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

पर्वत/नेकपा एमाले पर्वतको १० औ अधिवेशन भोली (मंगलबार)देखि सुरु हुँदैछ । पार्टीले आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ...

बिहादीमा निःशुल्क स्वास्थ्य शिविर, अवसर सदुपयोग गर्न अध्यक्ष गुरुङको आग्रह

पर्वत/आर्थिक अभावले रोग लुकाएर बस्न बाध्य भएका नागरिकलाई लक्षित गरी बिहादी गाउँपालिकामा मंगलबार बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल...

संविधान पालना गर्ने भए प्रहरी समायोजन हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

पर्वत–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले दिएको अधिकार दिन संघ सरकारले ढिलो गरहेकोमा आक्रोश पोखेका छन् । प्रहरी र कर्मचारी समायोजनका ऐन प्रतिनिधिसभामा अड्किरहेका...

पक्राउ पुर्जीपछि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फरार

पर्वत/ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र...

कुश्माका २० सडक एकैसाथ निर्माण हुदै, चुवा चक्रपथकाे नगरप्रमुख जाेशीद्वारा शिलान्यास

पर्वत/कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ ।...

पैयु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजिव रिमाल

पर्तत/पैयु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले अाफ्नाे जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा बुधबार हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई औपचारिक रुपमा स्वागत गरिएको छ । यस अघि कुश्मा नगरपालिकामा आईटी इन्जिनियरका रूपमा कार्यरत रिमालले अधिकृतमा नाम निकालेपछि पहिलोपटक पैयूँमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका  हुन् । अधिकृत रिमाललाई गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज), उपाध्यक्ष याम कुमारी राना लगायत वडा अध्यक्ष र कर्मचारीहरुले अविर र फूलसहित स्वागत गरे । अध्यक्ष मल्लले जनप्रतिनिधि र कर्मचारीबीच सहज बातावरणमा काम गर्दै आएको र   आगामी दिनमा पनि सबै मिलेर टिम वर्ककोरुपमा काम गर्दै जानु पर्नेमा जोड़ दिए। भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत रिमालले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि नयाँ भएको कारण  सबैसंग सिकेर अगाडी बढ्ने बताए ।

पर्वतको बाच्छा खोलामा स्टिल ट्रस पुल निर्माण, अध्यक्ष गुरुङद्धारा उद्घाटन

  साजन परियार (पर्वत) । बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर...

भर्खरै