spot_img

Exclusive News - Below Menu Section

मृगौलापीडितको उपचारार्थ अमेरिकामा अर्जुनले संकलन गरे चार लाख बढी रकम, घरमै पुगेर हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा घर भई अमेरिकामा बस्दै आएका अर्जुन क्षेत्रीले मृगौला पीडितको उपचारार्थ चार लाख बढी संकलन गरी पठाएका छन् ।...

सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा नगर प्रमुखको जोड

पर्वत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कुश्मामा आयोजित बालअधिकार अभिमुखिकरण...

आर्थरमा तीनदिने मेलाको नगर प्रमुख जोशीले गरे उदघाटन, विकास निर्माणमा मिलेर काम गर्न आग्रह

पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् कांग्रेसका युवा नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले...

पैयूँ गाउँपालिका आजदेखि आफ्नै भवनमा, अध्यक्ष मल्लद्धारा उद्घाटन

पर्वत–स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका आजदेखि आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण...

पर्वतमा उद्योगकाे अवस्था, एकै बर्ष दुई सय ३६ बन्द

पर्वत/ कोभिड-१५ सङ्क्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसायमा पनि परेको छ। पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग...

यातायात ब्यावसायीकाे गुनासाे, सरकारले ब्यावसाय छाडेर अरव जाने बनायाे

पर्वत/पर्वतका यातायात ब्यवसायीले अब यातायात ब्यावसायबाट हात झिक्ने अवस्था अाएकाे गुनासो गरेका छन । लाखाै खर्च गरेर सार्वजनिक यातायात सञ्चालनमा ल्याएपनि राताे नम्वर प्लेटका...

सामाजिक कार्यालयका हाकिमको बदमासी, मागे उपभोक्ता समितिसंग पैसा

पर्वत/सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालले कार्यक्रम पिच्छे पैसा माग्न थालेको खुल्न आएको छ । पहिलो पटक कार्यालय प्रमुखका रुपमा पर्वतको सामाजिक विकास...

जमिन भासिएपछि बस्ती जाेखिममा, भाैतिकमन्त्रीले गरे अवलाेकन

पर्वत/ मोदी गाउँपालिका वडा नम्वर- ६ तिलाहारमा बाटोसंगैको जमिन भाँसिदा सिंगो बस्ती नै जोखिममा परेको छ । तिलाहारको नवजागृत मावि नजिककै रहेको डिमुवा राम्जा चित्रे...

पहिराेले गाेठ बगाउँदा गाेरु र राँगा मरे

पर्वत/पैयुमा पहिराेले गाेठ बगाएकाे छ । पैयुँ -६ साधनेमा आज बिहानै आएकाे पहिराेले स्थानीय कमानसिंह रानाकाे गाेठ बगाएकाे हाे । पहिराेले गाेठमा रहेका दुई...

साउन १ देखि वडा कार्यालयबाटै कर संकलन गर्दै पैयूँ गाउँपालिका

पर्वत–पैयूँ गाउँपालिकाले नयाँ आर्थिक बर्ष २०८१/०८२ सालदेखि वडाबाटै कर संकलन गर्ने भएको छ । पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै...

बाढीले अस्पाल बगायो, बस्ती र क्रसर उद्योग जोखिममा

पर्वत–दमुवाखोलामा आएको बाढीले सडक कालोपत्रे गर्ने अस्पाल बगाएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाबिचमा रहेको दमुवाखोलाले अस्पाल उद्योग बगाएको हो । कालीञ्जर मल्ल...

पहिरोले कुश्मा–बागलुङ सडक अबरुद्ध, रेष्टुरेन्ट पुरियो

पर्वत–माथिबाट आएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड...

भर्खरै