spot_img

ताजा अपडेट

पर्वतमा मतदाताको उत्साह, झण्डै ७० प्रतिशतले गरे मतदान

पर्वत, बैशाख ३१ । आज सम्पन्न स्थानीय तहको निर्वाचन पर्वतमा उत्साहजनक रुपमा सम्पन्न भएको छ । केही सामान्य घटनाबाहेक पर्वतमा समग्रमा शान्तिपुर्ण रुपमा सम्पन्न...

स्थानीय तहका प्रमुखको सपथ जिल्ला न्यायाधीशबाट

काठमाडौं, वैशाख २९ , स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीशसमक्ष सपथग्रहण गर्ने व्यवस्था  गरिएको छ।व्यवस्थापिका–संसद्मा दर्ता भएको...

१० मिनेटमै थप सुरक्षाकर्मी

काठमाडौं २९ वैशाख । मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार...

निर्वाचन अहिलेसम्मकै खर्चिलो, २० अर्ब नाघ्ने अर्थको अनुमान

काठमाडौं २९ वैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा...

मौन अवधिः के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं २९ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा...

सडक कालोपत्रे र फलामेपोल सबैको प्रतिबद्धता

पर्वत, बैशाख २८ , कुश्मा नगरका प्रमुख दलका उम्मेदवारले गाउँगाउँसम्म सडक कालोपत्रे र काठका पोल बिस्थापित गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा...

रुख चिन्हमा मतदान गर्दै प्रचण्ड

पर्वत, बैशाख २८ । आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१...

पर्वतका कुमार फकामी पुन युएईको अस्पतालमा छट्पटाउँदै

पर्वत, बैशाख २८ । पर्वतका २६ वर्षीय कुमार फकामी पुन संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीको नजिकै सहरस्थित अल गर्विया अस्पताल (मादिनट जायद अस्पताल)को एउटा...

लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?

काठमाडौं, बैशाख २८ ।  प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको  छ ।...

मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौ, बैशाख २८ । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा...

आज मध्यरातदेखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

पर्वत, बैशाख २८ । बिहीबार मध्यरातदेखि स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुने भएको छ। मौन अवधिको समयमा चुनावी प्रचार प्रसार निषेध हुने...

धम्काउँदै हिड्ने एमालेका १९ कार्यकर्ता पक्राउ

पर्वत, बैशाख २७ । मतदातालाई धम्क्याउदै हिडेको अवस्थामा नेकपा एमालेका १९ कार्यकर्तालाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । महाशिला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले १९ जनालाई...

भर्खरै