spot_img

महानगरमा एमालेको अग्रता

जेठ ३,काठमाडौं – पछिल्लो मतगणना अनुसार काठमाडौं महानगरसहित मुलुकका चारवटै महानागरपालिकामा प्रमुुख प्रतिपक्ष दल नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

त्यसैगरी उपमेयरमा पोखारा लेखनाथबाहेक तीन महाानागरपालिकमा कांग्रै उम्मेदवार अग्रपंक्तिमा छन् यो खबर आजको नागरिक दैनिकमा छ ।

काठमाडौं मेयरमा विधसुन्दर शाक्य, पोखरामा मानबहादुर जिसि, भरतपुरमा देवी ज्ञवाली र ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार अगाडि छन् ।

spot_img

भर्खरै