spot_img

समाचार

पूर्वसभामुख एवम् माओबादीका उपाध्यक्ष महरा पक्राउ, बिमानस्थलबाट सिआइवी कार्यालय लगियो

काठमाडौं– पूर्व समाभुख एवम् एकीकृत नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलबस्तुमा पक्राउ परेका महरालाई भैरहवाबाट यति एयरलाइन्समार्फत काठमाडौ ल्याइएको...

मुक्तिनाथ केवलकारले पर्वत बागलुङमा पर्यटक घट्दैनन, बढ्छन : अरुण सुवेदी

पर्वत, ३ फागुन–बहुचर्चित मुक्तिनाथ केबलकारको काम सरकारी प्रक्रियाका कारण बिलम्भ भएको अध्यक्ष अरुणकुमार सुबेदीले बताएका छन् । कम्पनीको कामको शिलशिलामा पर्वत आएका सुबेदीले लगानीको...

संविधान पालना गर्ने भए प्रहरी समायोजन हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

पर्वत–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले दिएको अधिकार दिन संघ सरकारले ढिलो गरहेकोमा आक्रोश पोखेका छन् । प्रहरी र कर्मचारी समायोजनका ऐन प्रतिनिधिसभामा अड्किरहेका...

अख्तियारमा पर्वतका ८९ उजुरी

पर्वत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वत जिल्लाका ८९ वटा उजुरी दर्ता भएका छन् । आयोगको पोखरा कार्यालयका अनुसार पर्वत जिल्लाका गत बर्ष बाँकी रहेका र...

पर्वतका दुई पालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन

पर्वत / पर्वतका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन...

पक्राउ पुर्जीपछि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फरार

पर्वत/ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र...

मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा...

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

पर्वत । फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले सरकारी गाडीको दुरुपयोग गरेकी छन् । जनतासँग माओवादी विशेष रुपमान्तरण अभियान घरघरमा–माओवादी जनजनमा–माओवादी अभियानमा उपमेयर क्षेत्रीले नगरपालिकाको...

पैयु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजिव रिमाल

पर्तत/पैयु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले अाफ्नाे जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा बुधबार हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई औपचारिक रुपमा स्वागत गरिएको छ । यस अघि कुश्मा नगरपालिकामा आईटी इन्जिनियरका रूपमा कार्यरत रिमालले अधिकृतमा नाम निकालेपछि पहिलोपटक पैयूँमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका  हुन् । अधिकृत रिमाललाई गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज), उपाध्यक्ष याम कुमारी राना लगायत वडा अध्यक्ष र कर्मचारीहरुले अविर र फूलसहित स्वागत गरे । अध्यक्ष मल्लले जनप्रतिनिधि र कर्मचारीबीच सहज बातावरणमा काम गर्दै आएको र   आगामी दिनमा पनि सबै मिलेर टिम वर्ककोरुपमा काम गर्दै जानु पर्नेमा जोड़ दिए। भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत रिमालले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि नयाँ भएको कारण  सबैसंग सिकेर अगाडी बढ्ने बताए ।

बिहादीमा औद्योगिक ग्राम बन्ने भएपछि स्थानीय हर्षित

पर्वत । सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको करिव ४ बर्ष हुनलाग्दा समेत पर्वतका स्थानीय तहमा निर्माण कार्यले...

पर्वतको बाच्छा खोलामा स्टिल ट्रस पुल निर्माण, अध्यक्ष गुरुङद्धारा उद्घाटन

  साजन परियार (पर्वत) । बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर...

पर्वतका सिडिओलाई कुर्ची छाड्नै गाह्रो्, ‘यो दुर्दशा कसले देख्ने ?’

पर्वत–मोटरसाइकल, स्कुटर ठाउँ–ठाउँमा हिलोमा गड्छन् । ट्याक्सीसहित साना सवारी हिलाम्य तालमा डुबेर पार गर्नै मुस्किल हुन्छ । ठुला सवारी उफ्रदै हम्मेहम्मे चल्न बाध्य छन्...

भर्खरै