spot_img

Sarathi News

कैलालीमा कर्फ्युको समय घटाइयो

धनगढी, भदौ १६ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फ्युको समय घटाएपछि जनजीवन केही सामान्य बन्न थालेको छ...

मुस्ताङमा भूकम्पपीडित परिचयपत्र बाँडियो

मुस्ताङ, भदौ १६ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु गरेको छ । भूकम्पका कारण घर तथा अन्य आवासगृहमा पूर्णरुपमा क्षति पुगेका...

राप्रपा नेपालले संसद बैठक अवरुद्ध गर्ने

काठमाडौं, भदौ १६ । राप्रपा नेपालले बुधबार बस्ने व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने भएको छ । राप्रपा नेपालले संसदको मंगलबारको बैठकमा चिकित्सा क्षेत्रमा हुने...

बुधबार एकाबिहानै पराकम्पन

काठमाडौं, भदौ १६ । बुधबार बिहानै भूकम्पको एकवटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेट जाँदा दोलखा...

साफ यु–१९ च्याम्पियनसिप विजेता खेलाडीलाई जनही दुई लाख

काठमाडौँ, भदौ १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो साफ यु–१९ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही दुई लाख रुपैयाँ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य अब १४ सय रुपैयाँ

काठमाडौँ, भदौ १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र...

इराकमा हवाई आक्रमणमा ६० जना विद्रोहीको मृत्यु

काठमाडौं, भदौ २५ । हवाई आक्रमणमा परी कम्तिमा ६० जना कुर्दिसस्थान वर्कस पार्टी (पिकेके) सम्बद्ध विद्रोहीको मृत्युभएको इराकको डोगान समाचार समितिले जनाएको छ । विभिन्न...

चिकित्सा शिक्षामा देखिएको अनियमिताबारे ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ अलपत्र

विष्णु नेपाल प्रकाश सिलवाल काठमाडौँ, भदौ १५। व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘चिकित्सा क्षेत्रमा हुने गरेको अनियमितता विषयले प्रवेश पाए पनि सोबारे थप छलफल र छानबिन समिति...

काँग्रेस महाधिवेशन अनिश्चित

  काठमाडौं भदौ १५ । सत्ताधारी दल नेपाली काँग्रेसको १३ औं महाधिवेशन फेरि सरेको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार बसेको केन्द्रिय समिति बैठकले पार्टी महाधिवेशन...

वीरगञ्जमा ४ र बारामा १ को मृत्यु, जनकपुर र महोत्तरीमा झडप

काठमाडौं भदौ १५ । प्रहरी र प्रदर्शनकारीबीच झडपहुँदा वीरगञ्ज र बारामा गरी पाँच जनाको मृत्यु भएको छ भने महोत्तरीको जलेश्वरमा एक दर्जन घाइते भएका...

राजस्व सङ्कलनमा वृद्धि

काठमाडौँ भदौ १५ । आव २०७१/७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३।७३ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा...

नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु

काठमाडौँ भदौ १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०-२०० जहाजले ९८ यात्रु बोकेर...

भर्खरै