spot_img

Sarathi News

युवा वर्ष सम्मान निखिल र लाकोजुलाई

काठमाडौँ, भदौ १६ । युवा वर्ष २०७२ बाट युवा साहित्यकारद्वय निमेष निखिल ९मकवानपुर० र सूर्यप्रसाद लाकोजु ९काभ्रेपलाञ्चोक०लाई सम्मानित गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि...

दुई दर्जन विधेयक प्रमाणिकारण

काठमाडौँ, भदौ १६ । व्यवस्थापिका–संसदले दुई दर्जन विधेयक पारित गरी प्रमाणिकरण भएका छन् । संसदको बुधवारको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न...

नहरमा डबेर एकै घरका दुई बालिकाको मृत्यु

कपिलवस्तु, भदौ । कपिलवस्तुमा वाणगंगा सिँचाइ प्रणाली नहरमा डुबेर एकै घरका दुई जना बालिकाको मृत्यु भएको छ । निग्लिहवा गाविस–९ का युसुब अन्सारीका दुई...

ढुंगाखानीमा च्यापिएर दुई जनाको मृत्यु

जाजरकोट, भदौ १६ । ढुंगाखानीमा च्यापिएर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे घर छाउने ढुंगाको खानीमा पहिरो जाँदा दह गाविस–८...

पहिरोले दैलेख–मुसारीका ३७ परिवार विस्थापित

दैलेख, भदौ १६ । अविरल वर्षाका कारण पहिरो जान थालेपछि दैलेख जिल्लाको जगनाथ–२ मुसारीका ३७ परिवार विस्थापित भएका छन् । लगातार वर्षाले किसानको घरबारीमा क्षति...

प्रहरीका हत्यारालाई कारबाही गरी छाड्छौं : डीआइजी नेपाल

कन्चनपुर, भदौ १६ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् । टीकापुरमा...

कपिलवस्तु २० दिनदेखि बन्द

कपिलवस्तु, भदौ १६ । कपिलवस्तुमा थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले २० दिनदेखि बन्द घोषणा गर्दा जनजीवन नराम्ररी प्रभावित बनेको...

प्रधानमन्त्रीलाई महन्थ ठाकुरको जवाफ–‘वार्ताप्रति सकारात्मक छौं’

काठमाडौँ, भदौ १६ । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार बेलुका टेलिफोन वार्ता भएको छ । वार्तामा देशको राजनीतिक...

प्रधानमन्त्रीले जनजाति नेताहरुसँग भने–‘उत्तेजक र हिंसात्मक आन्दोलनमा नजानुस्’

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री सुशील कोइरालासँग नयाँ संविधानमा थप अधिकारको माग राख्दै आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले बुधबार बिहान भेट गरेका...

ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मत्यु

भक्तपुर, १६ भदौ । ट्रकको ठक्करबाट भक्तपुरमा बुधबार एक पैदलयात्रीको मृत्यु भएको छ । इँटा बोकेको बा३ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदलयात्री सिस्नेरी–८, ओखलढुंगा...

एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन : क्यान

काठमाडौँ, भदौ १६ । नेपालको यु–१९ क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र...

प्रहरी स्कर्टिङमा दुई सय मालबहाक गाडी पठाइयो

वीरगन्ज, भदौ १६ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमांकनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन...

भर्खरै