टोकियो, भदौ १५ । जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।
जतिसुकै व्यस्त रहे...
भीष्मराज ओझा/हरि लामिछाने
काठमाडौँ, १५ भदौं । केही भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरेको भ्रमपूर्ण समाचार नेपाली सञ्चार माध्यमले हुबहु नक्कल गर्दा जनमानसमा भ्रम सिर्जना भएको...
रामपुर (पाल्पा), भदौ १५। तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएको...
किभ, भदौ १५। विगतका वर्षदेखि आन्तरिक सशस्त्र द्वन्द्वमा फसेको युक्रेनमा अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यास सुरु भएको समाचार छ ।
प्राप्त समाचारअनुसार युक्रेनको दक्षिणी क्षेत्रमा सोमबारबाट...
काबुल, भदौ १५। अफगानिस्तानको गृहमन्त्रालयले अफगानिस्तानमा गएको २४ घन्टायता कम्तीमा पनि १८ जना तालिवान विद्रोही मारिएका जनाएको छ ।
अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत...
वार्साव, भदौ १५ । पोयाण्डका प्रधानमन्त्री इवा कोपाक्जलले सोमबार देशले थप २ हजार २०० शरण माग्ने व्यक्तिको आवेदन स्वीकार गरेको घोषणा गर्नु भएको छ ।
कोपाक्जकाअनुसार...
राजु विश्वकर्मा
लहान भदौ १५ । लामो समयदेखिको आमहडतालका कारण सिरहाका यातायात र रिक्सा मजदुरलाई हातमुख जोड्न समस्या भएको छ ।
संयुक्त मधेसी मोर्चा र थारु...
नयाँदिल्ली भदौ १५ । उत्तरपूर्वी भारतको आसाम राज्यमा गएको केही दिनदेखि परेको ठूलो वर्षाका कारण बाढी आउँदा लाखौँ मानिस प्रभावित भएका यहाँका स्थानीय सञ्चारमाध्यमले...
काठमाडौं भदौं १५ । संविधानसभामा संसदमा जस्तो सभासद्हरुलाई पार्टीको व्हीप लाग्दैन् । तर, सत्ता साझेदार दल काँग्रेस र एमालले भने आफ्ना सभासद्हरुलाई संविधानको परिमार्जित...
सप्तरी, १५ भदौ । सप्तरीको रम्पुरा मल्हनिया गाविसमा मंगलबार सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रम्पुरा मल्हनिया–९ निवासी रामनारायण यादवकी १६...
वीरगन्ज, भदौ १५ । कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार पनि वीरगन्जमा झडप भएको छ । त्यसक्रममा दुईजना घाइते भएका छन्...