spot_img

समाचार

भीरबाट लडेर महिलाको मृत्यु

कन्चनपुर, भदौ १७ । अछामको कालेडाँडा गाविस–२ मा भीरबाट लडेर एक महिलाको बुधबार मृत्यु भएको छ । स्थानीय दोगाडे जङ्गलमा घाँस काट्न गएकी २६ वर्षीया...

५६ रनको लक्ष्य नेपालले ५४ बलमै भेट्टायो, साउदीमाथि शानदार जित

काठमाडौं, भदौ १७ । नेपालले एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा विहीबार...

मंसिरपछि हस्तलिखित राहदानी अमान्य : राहदानी विभाग

काठमाडौँ, भदौ १६ । के तपाईसँग हस्तलिखित राहदानी छ ? यदि छ भने त्यो राहदानी अब आगामी मंसिर ८ गतेपछि भने अमान्य हुँदैछ । केन्द्रिय...

दुई दर्जन विधेयक प्रमाणिकारण

काठमाडौँ, भदौ १६ । व्यवस्थापिका–संसदले दुई दर्जन विधेयक पारित गरी प्रमाणिकरण भएका छन् । संसदको बुधवारको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न...

प्रहरीका हत्यारालाई कारबाही गरी छाड्छौं : डीआइजी नेपाल

कन्चनपुर, भदौ १६ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् । टीकापुरमा...

प्रधानमन्त्रीले जनजाति नेताहरुसँग भने–‘उत्तेजक र हिंसात्मक आन्दोलनमा नजानुस्’

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री सुशील कोइरालासँग नयाँ संविधानमा थप अधिकारको माग राख्दै आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले बुधबार बिहान भेट गरेका...

एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन : क्यान

काठमाडौँ, भदौ १६ । नेपालको यु–१९ क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र...

प्रहरी स्कर्टिङमा दुई सय मालबहाक गाडी पठाइयो

वीरगन्ज, भदौ १६ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमांकनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन...

कैलालीमा कर्फ्युको समय घटाइयो

धनगढी, भदौ १६ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फ्युको समय घटाएपछि जनजीवन केही सामान्य बन्न थालेको छ...

बुधबार एकाबिहानै पराकम्पन

काठमाडौं, भदौ १६ । बुधबार बिहानै भूकम्पको एकवटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेट जाँदा दोलखा...

साफ यु–१९ च्याम्पियनसिप विजेता खेलाडीलाई जनही दुई लाख

काठमाडौँ, भदौ १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो साफ यु–१९ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही दुई लाख रुपैयाँ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य अब १४ सय रुपैयाँ

काठमाडौँ, भदौ १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र...

भर्खरै