spot_img

विहीबार बिहानै पराकम्पन

काठमाडौँ,  भदौ १७। विहीबार बिहानै भूकम्पको एक पराकम्पन गएको छ ।

बिहीबार बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४.३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ३८८ वटा पराकम्पन गइसकेको छ ।

spot_img

भर्खरै