spot_img

समाचार

कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

काठमाडौं-  स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ।  एमालेलाई संसदको पहिलो ठूलो...

एमाले पर्वतले दियो सबैलाई धन्यबाद

पर्वत, जेठ ५। नेकपा एमालेले निर्वाचनमा सहयोग पु¥याउने सबैलाई धन्यबाद दिएको छ । एमाले पर्वतले आज बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण रुपमा...

पर्वतमा चार एमाले, तीनमा काँग्रेस बिजयी

पर्वत, जेठ ४–पर्वतमा चारमा एमाले र तीन स्थानीय तह काँग्रेसले जितेको छ । कुश्मा नगरपालिका, पैंयूँ र जलजला गाउँपालिका काँग्रेस र फलेबास नगरपालिका, बिहादी,...

कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी बिजयी

पर्वत, जेठ ४–कुश्मा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामचन्द्र जोशी बिजयी भएका छन् । एमालेका मेघनाथ सुबेदीलाई आठ सय १८ मतान्तरले हराएर जोशी बिजयी भएका...

दलहरुबीचका तालमेल लगभग असफल

काठमाडौं जेठ ४ – स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस...

मोदीगाउँपालिकामा एमालेको अग्रता

पर्वत, जेठ ४ । पर्वतको मोदी गाउँपालिकामा नेकपा९एमाले०का उमेदवारले अग्रता कायम राखेका छन । मोदी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुमा समेत एमालेका उमेदवारहरु...

जलजलामा नेपाली काँग्रेसका मल्ल बिजयी

पर्वत, जेठ ४–जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्ल तीन हजार सात सय २३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले नेकपा एमालेका लालबहादुर...

विहादी गाउँपालिकामा एमालेका भुसाल विजयी

पर्वत, जेठ ४– पर्वतको विहादी गाउँपालिकामा नेकपा एमालेका कमल प्रसाद भुसाल २४ सय २० मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका...

जलजलामा काँग्रेस र बिहादीमा एमालेको अग्रता

पर्वत, जेठ ३–पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्लले निरन्तर अग्रता लिइरहेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले दुई हजार नौ सय पाँच मत र...

फलेबासमा एमाले बिजयी

पर्वत, जेठ ३–पर्वतको फलेबास नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका पदमपाणी शर्माले छ हजार एक सय तीन मत प्राप्त गरी प्रमुख (मेयर)मा...

दिक्क लाग्दो मतगणना

जेठ ३,काठमाडौं – मतदान सकिएको तिनदिन सम्म् अधिकांश स्थानीयत तहमा १० प्रतिशत पनि मतगणना हुन नकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न...

कांग्रेस, एमाले र माओवादीबाट कहाँ कसले जिते ?

स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्मको गणना अनुसार एमालेले १४, काँग्रेसले १३ र माओवादीले ११ स्थानमा जित हासिल गरेको छ। डोल्पोबुद्ध र...

भर्खरै