spot_img

दलहरुबीचका तालमेल लगभग असफल

काठमाडौं जेठ ४ – स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन । आजको नयाँ पत्रिकामा खबर छ ।

spot_img

भर्खरै