spot_img

Sarathi News

अमृत रामदासकाे नयाँ लाेकदाेहाेरी गित सुर्कने सुरुक्कै सार्वजनिक

अर्जुन क्षेत्री/अमृत रामदासकाे नयाँ लाेकदाेहाेरी गित सार्वजनिक भएको छ ।  अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने म्याग्दी घर भएका युवा कलाकार तथा लोक गायक अमृत रामदामले...

राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ २८ गते कुश्मामा सम्बोधन गर्ने

पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन...

पर्वत काँग्रेसमा उम्मेदवार बहस, पुरानै अनुहार र परिक्षण भइसकेकालाई पुनः उम्मेदवार बनाइए बढारिन्छ

पर्वत, भदौ १३–प्रतिनिधि सभा र प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिदै जाँदा पर्वत काँग्रेसभित्र नेता कार्यकर्ता कडा रुपमा प्रस्तुत हुन थालेका छन् । ०४६ सालको...

बालयौन दुरुपयोगका दोषी १९ महिनापछि समातिए

पर्वत, भदौ १२–अदालतबाट फैसला भई दोषी पाइएका एक ब्यक्ति १९ महिनापछि समातिएका छन् । प्रहरीलेबाट पक्राउ गरेका जलजला गाउँपालिका वडा नम्बर ४ का शर्भलाल...

लागुऔषधसहित चार जना पक्राउ

पर्वत, भदौ १२–पर्वत प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरिक्षक प्रकाश रावत नेतृत्वमा खटिएको टोलीले चार...

शाखा लाइनमा हाइभोल्टेजको बिद्युत प्रवाह, झण्डै दुई सय घरका मिटर जले, एक जनाको मृत्यु

पर्वत–जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा हाई भोल्टेजमा प्रवाह भएको बिद्युतले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मुख्य लाइनको हाइ भोल्टेज बिद्युत...

४३ कराेड पारित गर्दै पैयुं गाउँपालिकाकाे गाउँसभा सकियो

पर्वत/पर्वतको पैयूँ गाउँपालिकालले आ.व. २०७९/०८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष तोरण मल्ल...

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु...

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी...

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा...

मालढुंगा–बेनी सडक पहिरोले अवरुद्ध, सवारी अलपत्र

पर्वत, मालढुंगा–बेनी सडक पहिरोले अबरुद्ध बनाएको छ । शुक्रबार साँझदेखि परेको निरन्तर बर्षाका कारण पहिरो गएपछि रातीदेखि सडक अबरुद्ध भएको हो । कुश्मा–१ मालढुंगामा...

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो । शुक्रबार साँझ...

भर्खरै