spot_img

एमाले अध्यक्ष ओली आज पर्वत आउँदै

पर्वत/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पर्वतमा आयोजित आमसभालाई सम्बोधन गर्ने भएका छन् । मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा अन्तर्गत एमालेले कुश्मामा आमसभा राखेको हो । आमसभाको सवै तयारी पुरा भएको एमाले पर्वतका अध्यक्ष राजु पौडेलले जानकारी दिए । आज दिउँसो २ बजे कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पर्वतले जनाएको छ ।

spot_img

भर्खरै