पर्वत, जेठ ५–कुश्मा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामचन्द्र जोशीले आफुले एक रुपैयाँ भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने उद्घोष गरेका छन् । शुक्रबार नगर...
काठमाडौं- स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो...
पर्वत, जेठ ५। नेकपा एमालेले निर्वाचनमा सहयोग पु¥याउने सबैलाई धन्यबाद दिएको छ । एमाले पर्वतले आज बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण रुपमा...
पर्वत, जेठ ४–मोदी गाउँपालिकामा नेकपा एमालेका प्रेमप्रसाद पौडेल बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका बिश्वप्रकाश प्रसाईलाई एक हजार आठ सय २४ मतान्तरले पराजित...
पर्वत, जेठ ४–पर्वतमा चारमा एमाले र तीन स्थानीय तह काँग्रेसले जितेको छ । कुश्मा नगरपालिका, पैंयूँ र जलजला गाउँपालिका काँग्रेस र फलेबास नगरपालिका, बिहादी,...
पर्वत, जेठ ४–कुश्मा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामचन्द्र जोशी बिजयी भएका छन् । एमालेका मेघनाथ सुबेदीलाई आठ सय १८ मतान्तरले हराएर जोशी बिजयी भएका...
बागलुङ जेठ ४—नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले...
काठमाडौं जेठ ४ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न जेठ ८ गते रानीनामा दिने मनस्थिती बनाएका छन् ।कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले...
काठमाडौं जेठ ४ – स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस...
पर्वत, जेठ ४ । पर्वतको मोदी गाउँपालिकामा नेकपा९एमाले०का उमेदवारले अग्रता कायम राखेका छन । मोदी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुमा समेत एमालेका उमेदवारहरु...