spot_img

श्राद्धमा खाना खाने ४१ विरामी

धादिङ,जेठ ११–सिद्धलेक गाउँपालिका अन्गर्तगत कम्पुर आदमटारमा श्राद्धको परिकार खाने ४१ जना विरामी परेका छन् ।

छिमेकीको घरमा मंगलबार खाना खाएका ४१ मध्ये गम्भीर अवस्थामा २१ जनाको स्थानीय गजुरी स्पतालमा उपचार भईरहेको छ ।

केही विरामीलाई राजधानी लगिएको अस्पतालले जनाएको छ यो खबर आजको कान्तिपुरमा छ ।

अघिल्लो समाचार
अर्को समाचार
spot_img

भर्खरै