गोरखा, जेठ ११-यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ ।
मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।
उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन्, यो खबर आजको कान्तिपुरमा छ ।