spot_img

समाज

जलजलाका किसानले उत्पादन गरेको तरकारी कुश्मामा सहयोग, गाउँपालिका अध्यक्ष मल्लले दिए ब्यक्तिगत ३० हजार

पर्वत, चैत २७–जलजला गाउँपालिकाले कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्नेगरी तरकारी हस्तान्तरण गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म...

आफुखुशी राहत बितरण र प्रचारमा जलजला गाउँपालिकाको रोक

पर्वत, चैत २४–जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई...

कुश्मामा यसरी बन्यो १५ शैय्याको कोरोना अस्थायी अस्पताल

पर्वत, चैत १२–कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको उपचारका लागि पर्वतको कुश्मामा भेन्टिलेटरसुबिधा सहित १५ शैय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकासहित सात...

जलजलामा भारतबाट फर्केका १३ जनालाई होम क्वारेन्टाइनमा राखियो

पर्वत, चैत १२–छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन...

विश्वकै दोस्रो अग्लो बञ्जीमा पहिलो महिला जम्पर बनिन युरिशा जोशी

पर्वत, चैत ११–दुबै तिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको...

कोरोना भाइरसबिरुद्ध काँग्रेस पर्वतले राखेको माग प्रशासनद्धारा सम्बोधन

पर्वत, चैत ८–विश्वभर फैलिइरहेको कोरोना भाइरस बिरुद्ध नेपाली काँग्रेस पर्वतले राखेको माग जिल्ला प्रशासन कार्यालय पर्वतले सम्बोधन गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

कोरोना भाइरसबिरुद्धको पूर्वतयारी र शान्ति सुरक्षाको बिषयमा प्रशासनसँग पर्वत काँग्रेसको छलफल

पर्वत, चैत ७–नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार...

कोरोनाबिरुद्ध जलजला गाउँपालिकाको यस्तो आग्रह

पर्वत, चैत ७–जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक...

ट्रयाक खुलेको दुई दशक पुरानो सडकको कालोपत्रे गर्दै जलजला गाउँपालिका

पर्वत, चैत ७–ट्रयाक खुलेको दुई दशकसम्म पनि स्तरोन्नती हुन नसकेको यहाँको सडकमा संघ र प्रदेश सरकारले बजेट बिनियोजन नगरेपछि जलजला गाउँपालिकाले नै कालोपत्रे गर्न...

लायन्स क्लब ब्रिजसिटीले बितरण ग¥यो बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री

पर्वत, चैत ५–आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत ब्रिजसिटीले फलेबास नगरपालिका वडा नम्बर ४...

भर्खरै