spot_img

देश

हत्या गरिएको अवस्थामा पुरुषको शव भेटियो

महोत्तरी, भदौ २५ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । नाम, थर, ठेगाना खुल्न नसकेको...

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा तनाव

चितवन, भदौ २५ । चितवनको एक अस्पतालमा पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं...

आमाबाबुले छाड्दा तीन छोरीको विचल्ली

जाजरकोट, भदौ २५ । जाजरकोटको भुर गाविस–२ पोख्राका मनवीर विकका तीन छोरीको विचल्ली भएको छ । आमाबाबुले छोरीहरुको बेवास्ता गर्दा विचल्ली परेको ठूला बाबु...

कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

दाङ, भदौ २५ । दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको विहीबार राति भालुवाङबाट लमहीतर्फ आउँदै...

रौतहटमा तीन भारतीय तस्कर पक्राउ

रौटहट, भदौ २५ । रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आन्दोलनको मौका छोपी सीमावर्ती...

महोत्तरीमा तीन घन्टा निषेधाज्ञा हट्यो

महोत्तरी, भदौ २५ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ३ घन्टाका लागि हटाइएको छ । बुधबार राति...

करेन्ट लागेर बालकको मृत्यु

महोत्तरी, भदौ २५ । महोत्तरीको सदरमुकाम जलेश्वरमा विहीबार राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१० सारी बस्ने ललन झाको छोरा...

सप्तरीमा दंगाग्रस्त क्षेत्र घोषणा

सप्तरी, भदौ २५ । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको सुरक्षा...

मिठाइ पसलमा यौनधन्दा !

काभ्रे, भदौ २५ । चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले विहीबार छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक...

‘लिम्बूवान राज्य’ माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल

पाँचथर, भदौ २४ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त संघर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ । पूर्वका नौ...

सुनसरीमा गाडी तोडफोड र आगजनी

विराटनगर, भदौ २४ । सुनसरीमा विहीबार बिहान बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् । दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को१च २६९८...

बर्दियामा गैँडाको संख्या २९ पुग्यो

बर्दिया, भदौ २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या बढेर २९ वटा पुगेको छ । यसअघि बर्दियामा २४ वटा गैँडा रहेका थिए । नेपालमा जम्मा ६...

भर्खरै