spot_img

देश

च्याङ्ग्रापालक किसानद्वारा क्षतिपूर्ति माग

मुस्ताङ, भदौ ३० । मध्यरातमा हिउँचितुवाले च्याङ्ग्रा सखाप पारेपछि जिल्लाको चराङका किसानले क्षतिपूर्तिको माग गरेका छन् । एक साता अघि हिउँचितुवाको समूह गोठमा प्रवेश गरी...

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री...

जनकपुरमा कर्फ्यु हट्यो

जनकपुर, भदौ २९ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) मंगलबार (आज) बिहान साढे ९ बजेदेखि हटाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई...

झापामा बम विस्फोट, तीन प्रहरी घाइते

झापा, भदौ २९ । झापाको सुरुंगा प्रहरी चौकीमा मंगलबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना प्रहरी घाइते भएका छन् । घाइते...

सप्तरी ३१ दिनदेखि ठप्प, जनजीवन कष्टकर

सप्तरी, २८ भदौ । सीमांकनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको सोमबार ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको...

नवलपरासीमा निषेधाज्ञाको समय भदौ ३१ सम्मलाई थप

नवलपरासी, भदौ २८ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको...

भूकम्पपीडितलाई मंसिरसम्म यथास्थानमा बस्न आग्रह

रसुवा, २८ भदौ । भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मंसिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम...

माइक्रोको ठक्करबाट युवतीको मृत्यु

पोखरा, भदौ २८ । पोखराको अमरसिंहचोकमा माइक्रोबसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रोबसले पोखराको छिनेडाँडाबाट...

ट्याक्टरबाट खसेर बालकको मृत्यु

म्याग्दी, २८ भदौ । म्याग्दीको विममा ट्र्याक्टरबाट खसेर आइतबार एक बालकको मृत्यु भएको छ । दरबाङबाट विमतर्फ जाँदै गरेको ट्र्याक्टरको ढालाबाट खसेर विमका ११ वर्षीय...

तनहुँमा तनावः प्रहरीको गोली लागी एकको मृत्यु, ९ प्रहरीसहित १२ जना घाइते

तनहुँ, भदौ २६ । तनहुँमा पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा एक जनाको मृत्यु...

रोकिराखेको ट्रकमा मोइटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

नवलपरासी, भदौ २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ । गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नम्बरको ट्रकमा पूर्वबाट...

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालकहरु आन्दोलित, एम्बुलेन्स नचलाउने निर्णय

मोरङ, भदौ २६ । बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म...

भर्खरै