spot_img

Exclusive News - Below Menu Section

उपल्लो पाङराङ र बाच्छाका तीन दर्जनबढी युवा काँग्रेसमा प्रवेश (नामावलीसहित)

पर्वत, मंसिर १३–यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ । हरेक गाउँमा...

काँग्रेस एकढिक्का छ, जनताले देखाएको उत्साहले काँग्रेसको जित सुनिश्चित छ ः गुरुङ

पर्वत, मंसिर १२–नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति एवम् पर्वत क का प्रदेशसभा सदस्य उम्मेदवार नवराज गुरुङले काँग्रेस एकढिक्का भएर चुनावमा जुटेको बताएका छन्...

फलेबासमा तीन दिनमा माओबादी केन्द्रका सचिवसहित बामगठबन्धनका ८३ जना काँग्रेसमा

पर्वत, मंसिर १०–दोस्रो चरणको प्रचारप्रसार लिएर फलेबास नगरपालिका छिरेका पर्वत प्रदेशसभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले तीन दिनमा ८३ जनालाई काँग्रेसमा प्रवेश गराएका छन्...

अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्

काठमाडौं, मंसिर १० –देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सकिन लाग्दा पनि प्रमुख र साना दलका शीर्ष नेता पार्टीगत प्रचारभन्दा आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित...

जलजलाका तीन वडामा एमाले माओबादीका तीन सय ६८ जना काँग्रेसमा प्रवेश

पर्वत, मंसिर ८–पर्वतको जलजला गाउँपालिकामा ठुलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बामगठबन्धनप्रति तिब्र असन्तुष्टि जनाउदै एमाले र माओबादीका तीन सय ६८ जना...

काँग्रेसप्रतिको आकर्षणबाट अत्तालिएर गालीगलौचमा उत्रिदै बामगठबन्धन

पर्वत, मंसिर ८–तत्कालिन नेकपा माओबादीको सशस्त्र द्धन्द्धले गाउँमा बजेट लैजानै अबरोध र एमालेको बिकासबिरोधी गतिविधिका बाबजुद पनि गाउँगाउँमा सडक, घरघरमा बिजुलीबत्ती, अधिकांश वडामा खानेपानीको...

पञ्चासे भञ्ज्याङमा बस दुर्घटना, एक जनाको मृत्यु, ३० घाइते

पर्वत, मंसिर १ –यहाँ शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा परी ३० जनाबढी घाइते भएका छन् । सतबिज छरेर...

एमालेको चुनाबी प्रचारमा सरकारी गाडी प्रयोग

पर्वत, कार्तिक २७– आचारसंहिताबिपरित जिल्ला समन्वय समितिको स्करपियो गाडी चुनावी प्रचारप्रसारमा प्रयोग भएको छ । यही कार्तिक १६ गते मनोनयन दर्ताका क्रममा ¥यालीमा समानुपातिक...

प्रचण्ड र ओलीबिच चिसियो सम्बन्ध, गठबन्धन धरापमा, एक्लै बहुमत पु¥याउने र माओबादीलाई मिल्काउने यस्तो छ एमाले दाउ

पर्वत, कार्तिक २६–मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने समाचार बाहिर आएका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्ति...

प्रचण्ड र ओलीबिच चिसियो सम्बन्ध, गठबन्धन धरापमा, एक्लै बहुमत पु¥याउने र माओबादीलाई मिल्काउने यस्तो छ एमाले दाउ

पर्वत, कार्तिक २६–मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने समाचार बाहिर आएका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्ति...

तेक्वान्दो संघका महासचिव गुरुङ सहित ३ सय ६१ खेलाडी काँग्रेसमा प्रवेश, देउवा र पौडेलले भित्र्याए

काठमाडौं, कार्तिक २६ – नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ सहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वालुवाटारमा आयोजिक कार्यक्रममा उनीहरुलाई  नेपाली...

काँग्रेस नेता जोशीको पहलमा हुवास–बर्राचौर सडक यसैबर्ष कालोपत्रे हुने

पर्वत, कार्तिक २५–पैंयू गाउँपालिकाको हुवासदेखि बिहादी गाउँपालिकाको बर्राचौरसम्मको सडक यसैबर्ष कालोपत्रे हुने भएको छ । २०६३ सालमा संसद पुर्नस्थापना भएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

भर्खरै