spot_img

शिक्षा

सामुदायिकमा घट्दै बिद्यार्थी, राज्यको लाखौँ खर्च बालुवामा

पर्वत, मंसिर २४–कुश्मा नगरपालिका वडा नम्बर १० स्थित लाकुरी आधारभुत बिद्यालयमा अघिल्लो सोमबार जम्मा तीन जना उपस्थित थिए । बिद्यार्थी संख्या सोध्दा बिद्यालयका प्रधानाध्यापक...

हुँदै नभएको विद्यालयलाई छात्रवृत्ति रकम !

काठमाडौं, जेठ ४–वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको...

शिक्षा नियमावली बिपरित निजि बिद्यालयको शुल्क बृद्धि

पर्वत, बैशाख २–पर्वत जिल्लाभित्र सञ्चालित निजि बिद्यालयहरुले चरम शुल्क बृद्धि गर्न प्रस्ताव गरेका छन्् । शिक्षा नियमावलीबिपरित यहाँका निजि बिद्यालयहरुले साविकको जिल्ला शिक्षा कार्यालयको...

पर्वतमा तीन हजार ४३ बिद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

पर्वत, चैत ७–यहाँबाट यसबर्षको एसईई परीक्षामा तीन हजार ४३ जना बिद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय पर्वतले बिहिबारदेखि सुरु हुने परीक्षामा...

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

काठमाडौं, चैत ७ –विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको...

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

ललितपुर, माघ १९ –ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन्। ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच...

माघ १८ मा चार नम्बर साक्षर प्रदेश बन्दै

पर्वत, माघ १२–यही माघ १८ गते प्रदेश नम्बर ४ साक्षर प्रदेश बन्ने भएको छ । माघ १८ गते प्रदेशको अन्तिम जिल्लाका रुपमा पर्वत जिल्लालाई...

२२ बुँदे कार्यान्वयनमा कडाई, बिद्यालयमा भौतिक र प्रशासनिक अनुगमन

  पर्वत, असोज २४–कुश्मा नगरपालिकाले शैक्षिक सुधारका लागि अगाडी सारेका २२ बुँदे योजना कार्यान्वयनमा कडाई गरेको छ । नगरभित्रका सबै सामुदायिक बिद्यालयका प्रधानाध्यापक बोलाएर सुधार...

जलजलाले थाल्यो शैक्षिक सुधार

पर्वत, भदौ २५–शैक्षिक सुधारका लागि जलजला गाउँपालिका र त्यहाँका प्रधानाध्यापकले १६ बुँदे प्रतिबद्धता जनाएका छन् । शिक्षा दिवसको सन्दर्भमा गाउँपालिकाका ५२ वटै बिद्यालयका प्रधानाध्यापकको...

दोषी ठहरिएका शर्मालाई मन्त्रीको संरक्षण

काठमाडौं, भदौ २०–उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत...

त्रिविद्वारा प्रधानमन्त्री एवम् कुलपति देउवाकै निर्देशन अवज्ञा

काठमाडौं, भदौ १९–प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले...

भारतीय नागरिक फर्कदा पीडा

पर्वत, साउन २५–भारतीय नागरिक बिपिन बिहारी शुक्ला नेपालबाट घर फर्कदै गर्दा जलजला–३ का नविन जिसीका आँखा रसाए । २०३९ सालदेखि बिद्याज्योति माविमा पढाउदै आएका...

भर्खरै