spot_img

शिक्षा/स्वास्थ्य

पाङमा दन्त क्लिनिक स्थापना, नगरप्रमुख जोशीद्धारा शुभारम्भ

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको जिभाय नेपालले कुश्मा स्वास्थ्य चौकी पाङमा दन्त क्लिनिक सञ्चालनमा ल्याएको छ । मुख स्वास्थ्य...

पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ

पर्वत, पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमकाबिच पैयुँ आधारभुत अस्पतालबाट बिमा कार्यक्रम सुरु भएको हो...

प्रभावकारी बन्दै मुख स्वास्थ्य परियोजना, सबै वडामा लागु गर्नुपर्नेमा जोड

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा सञ्चालित मुख स्वास्थ्य परियोजना प्रभावकारी बन्दै गएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले...

तीन महिनामा एम्बुलेन्सले कमायो साढे तीन लाख

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गाउँपालिकाका अध्यक्ष राजु...

बिहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुसाललाई उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड

अन्य पालिका र माथिल्लो निकायले पनि उनको कामलाई अनुकरणीय बताइरहेका छन्। पर्वत / यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको...

कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

पर्वत–कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएको छ । सोमबार आयोजित एक समारोहका बिच कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले पूर्ण...

कुश्मामा लागू औषध दुर्व्यसनी बढेको प्रति सरोकारवालाहरुको चिन्ता

पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा लागू औषध दुर्व्यसनी बढेको प्रति सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । यहाँ आयोजीत एक कार्यक्रमका सहभागीहरुले लागू औषध...

बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा

पर्वत । जिल्लाको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले...

पर्वतका दुई पालिकामा झण्डै हजार जनामा क्षयरोग परिक्षण

पर्वत : नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिबार...

लागुऔषध दुर्व्यसनीबिरुद्ध उत्रिए नगरपालिका र प्रहरी, पाँच बिद्यालयमा बिद्यार्थी प्रशिक्षण

पर्वत, पछिल्लो समयमा लागु औषध दुर्व्यसनी र लागु औषध कारोबारी बढ्न थालेपछि कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतले सक्रियता बढाएका छन् । प्रहरीसंगको...

आजदेखि एचपीभी खोप अभियान : कहाँ गएर लगाउने ?

काठमाडौँ । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । अभियानमा विद्यालयका...

पर्वतमा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिदै

पर्वत–पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पर्वतमा सञ्चालन हुदैछ । जिल्लाका सात वटै पालिकाका कक्षा ६ देखि...

भर्खरै