spot_img

कभर स्टोरी

जलजलाले ल्यायो जनमुखी बजेट, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकता

  पर्वत, असार २३–जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक भएको छ...

जलजलामा ‘गाउँपालिका अध्यक्ष हातेमालो कार्यक्रम’

पर्वत, असार १४–गरिवी निवारण गर्दै पालिकाका बासिन्दालाई स्वरोजगार गराउन जलजला गाउँपालिकाले ‘गाउँपालिका अध्यक्ष हातेमालो कोष’ स्थापना गरी परिचालन गर्ने भएको छ । अध्यक्ष यामबहादुर...

लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार

काठमाडौं, असार १४–नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता...

समितिमा मन्त्री र सभापतिबीच जुहारी

काठमाडौं, असार १४–कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका...

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ : भारतका मुख्यमन्त्री आदित्यनाथ

काठमाडौं, असार ८–भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन)...

रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

काठमाडौं, असार ८–अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर...

जलजला गाउँपालिका उपाध्यक्षले प्रयोग गर्ने जीपमा आगजनी

पर्वत, जेठ २०–जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको ग१ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको छ ।...

जग्गा कब्जाको नाममा भ्रम फैलाउदै मने, जिसीको आपत्ति

पर्वत, जेठ १७–जलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । शुक्रबार सदरमुकाम कुश्मामा...

शैक्षिक गुणस्तर बढाउन पैयूँमा अभियान, प्रधानाध्यापकसँग छलफल

पर्वत, जेठ १४–पैयूँ गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बढाउन अभियान सुरु भएको छ । लामो समय गाउँ शिक्षा अधिकारी खटिएर नआउदा समस्या भएको पैयूँ...

ओली सरकारको अन्तिम लक्ष्य अधिनायकबाद नै हो : काँग्रेस नेता जोशी

पर्वत, जेठ १३–नेपाली काँग्रेस कास्कीमा राष्ट्रिय जागरण अभियानले कार्यकर्तामा उत्साह भरेको छ । अन्य केही जिल्लामा केन्द्रले तोकेका प्रतिनिधि नगएको गुनासो आइरहदा काँग्रेस केन्द्रीय...

नेकपा त्याग्दै जलजलामा ३२ जना काँग्रेसमा प्रवेश, सरकारलाई अधिनायकबादी भोक जागेको काँग्रेस नेता श्रेष्ठको दाबी

पर्वत, जेठ १२–नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको जागरण अभियान...

सत्ताको राजनीतिले हिन्दु धर्म चेपुवामा : काँग्रेस नेता जोशी

पर्वत, जेठ ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको बताएका छन् । पर्वत सदरमुकाम...

भर्खरै