spot_img

BREAKING NEWS

निर्वाचनबिरोधी गतिविधिको आरोपमा जलजलाका शिक्षक पक्राउ

पर्वत, मंसिर ८–निर्वाचनबिरोधी गतिविधिको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई...

पर्वतमा बाम आधार इलाका भत्किए, काँग्रेसमा साढे चार सय बढी प्रवेश

पर्वत, मंसिर ३–आफ्नो चुनावी अभियान लिएर पर्वतको दक्षिण भेगका मतदाताको घरदैलोमा पुगेका पर्वत प्रतिनिधिसभाका उमेद्वार तथा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एमाले–माओेवादीका साढे...

जिताउनुस् मात्रै, नमुना क्षेत्र बनाउछु ः काँग्रेस नेता नवराज गुरुङ

पर्वत, मंसिर १ –नेपाली काँग्रेस पर्वत प्रदेस सभा क का उम्मेदवार नवराज गुरुङले आफुले जितेमा देशकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्द्धोष गरेका छन् ।...

हतोत्साही प्रचण्ड–ओली, काँग्रेसले सहयोग नगर्दा खतरा रहेको प्रचण्डको गुनासो, ओलीले भने–‘पर्वतका सबै ढुंगा औषधी हुन’

पर्वत, मंसिर १–नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नेपाली काँग्रेसले सहयोग गर्नुपर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । काँग्रेसले आफ्नै उम्मेदवार उठाएर...

बामगठबन्धनको आतंक सुरु, चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै, युद्धकालकै झल्को

नेपालगञ्ज, कार्तिक २८ –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् ।...

राजेन्द्र तिवारीले यसरी हराउदैछन् लम्साललाई

पर्वत, कार्तिक २७– आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको निर्वाचनमा तिवारी र लम्सालको चर्को प्रतिशपर्धा हुदैं छ ।सबै वर्ग समुदायमा सामेल भएर...

झिमिक्क रात परयो, काँग्रेसमा भित्राउन जोशी र तिवारीलाई भ्याइनभ्याई

पर्वत, कार्तिक २६–बामगठबन्धनको नाममा भरिएको गाग्री हल्लाएझै एमाले र माओबादीका केही नेता छछल्किदै गर्दा पर्वतमा भने नेपाली काँग्रेसको पक्षमा लहर नै आएको छ ।...

जलजलामा काँग्रेसको एक हजार एक सदस्यीय प्रचारप्रसार समिति

पर्वत, कार्तिक २६–नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन जलजलामा प्रचारप्रसार समिति गठन गरिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र...

बाच्छा एमालेमा पहिरो, काँग्रेस प्रवेश गराउदै जोशीले भने–‘पर्वतमा काँग्रेससँग कसैको प्रतिष्पर्धा छैन’

पर्वत, कार्तिक २५–बामगठबन्धनको बिरुद्ध एमाले र माओबादीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी छ । यसैक्रममा बिहादी गाउँपालिका वडा नम्बर ६ बाच्छामा दर्जनबढी...

असी बर्षिय बृद्धले भने–‘अर्जुन जोशी बोलेपछि पुरा गरेरै छाडेको छ’

पर्वत, कार्तिक २५–पर्वतका हरेक घरमा बिजुली, हरेक गाउँमा सडक, ग्रामिण उपस्वास्थ्य चौकीको स्तरोन्नती, पूर्वाधार निर्माण, गाउँगाउँमा सिंचाईका योजना निर्माण, ९३ प्रतिशत घरमा खानेपानी पु¥याउन...

पर्वतको दक्षिणका बासिन्दाले भने–‘काँग्रेस नेता जोशीसँग सधै मागियो, यसपटक गुन तिर्ने हो’

पर्वत, कार्तिक २२–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी यतिबेला चुनावी प्रचारका क्रममा पर्वतको दक्षिण भेगका हुवास, त्रिवेणी, टकलाक, त्रिवेणी, बेउलीबासलगायतका ठाउँमा...

पर्वतको दक्षिणका बासिन्दाले भने–‘काँग्रेस नेता जोशीसँग सधै मागियो, यसपटक गुन तिर्ने हो’

पर्वत, कार्तिक २२–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी यतिबेला चुनावी प्रचारका क्रममा पर्वतको दक्षिण भेगका हुवास, त्रिवेणी, टकलाक, त्रिवेणी, बेउलीबासलगायतका ठाउँमा...

भर्खरै