spot_img

Sarathi News

चीनले मनायो विश्वयुद्धको विजय दिवस

बेइजिङ, भदौ १७ । चीनले बिहीबार विजय दिवस मनाएको छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा...

फिफा वरियतामा एक स्थान तल झरेको नेपाल दक्षिण एसियाको पुछारमा

काठमाडौँ, भदौ १७ । विश्व फुटबल महासङ्घ ९फिफा०को वरियतामा एक स्थान तल झर्दै नेपाल १८५औँ स्थानमा पुगेको छ । फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल...

सार्वजनिक यातायातको भाडा समायोजन हुने

काठमाडौँ, भदौ १७ । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको ३७ औँ बैठकले सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको छ । मुख्य सचिव...

आईक्याप महिला व्यूरोको अध्यक्षमा सुजाता

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला एशियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलन (आईक्याप) महिला व्यूरोको अध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।   अरवैजनको बाकुमा...

आन्दोलनकारीसँग वार्ता गर्ने, संविधानको प्रक्रिया नरोक्ने

काठमाडौं, भदौ १७ । प्रमुख चार दलको बैठकले आन्दोलनकारीसँग वार्ता र संविधान लेखनको प्रक्रियालाई एक साथ अघि बढाउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा...

सभामुखको सरकारलाई एकै दिन तीन निर्देशन

काठमाडौं, भदौ १७ । सभामुख सुवास नेम्वाङले एकै दिन सरकारलाई तीन वटा निर्देशन दिएका छन् । विहीबारको संसदको बैठकमा सभामुख नेम्वाङले संघीयताको सिमाङ्कनका विरोधमा भइरहेको...

एनओसी अध्यक्षमा जीवनराम, महासचिवमा टेण्डी

  काठमाडौं, भदौ १७ । नेपाल ओलम्पिक कमिटी (एनओसीको) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । विहीबार भएको मतदानमा उनले आफ्ना प्रतिष्पर्धी उमेशलाल श्रेष्ठलाई ८...

नेपाल उपविजेता, अफगानिस्तान बन्यो यु–१९ प्रिमियर लिग च्याम्पियन

काठमाडौं, भदौ १७ । नेपाल एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपविजेतामा सीमित भएको छ । मलेसियामा सम्पन प्रतियोगितामा अफगानिस्तान शतप्रतिशत नतिजा निकाल्दै विजेता बनेको...

असन्तुष्ट दललाई सहमतिमा ल्याउन एमाओवादीको जोड

काठमाडौँ, भदौ १७ । एकीकृत नेकपा माओवादीले आन्दोलनरत असन्तुष्ट मधेस केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

३५ प्रतिशत इन्धन मूल्य घट्दा भाडा घटेन

काठमाडौं भदौ १७ । सरकारले दुई बर्षको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले घटाउँदा पनि यातायात व्यवसायीहरुले सवारी भाडा दर भने घटाएका...

एमाओवादीमा सभासद्ले संशोधन हाल्न पाउने

काठमाडौं, भदौ १७ । संविधानसभाको तेश्रो ठूलो दल एकीकृत माओवादीले संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सभासद्हरुलाई छुट दिएको छ । संविधानसभाका पहिलो र दोश्रो...

विद्युत् महसुल नतिर्ने २९ ग्राहक कालोसूचीमा

इलाम, भदौ १७ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले महसुल नतिर्ने २९ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयदेखि विद्युत् सेवा प्रयोग गरेर...

भर्खरै