पर्वत/पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको...
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला...
पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको...
पर्वत/पर्वतको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना...
पर्वत/कुश्मा नगरपालिका–४ स्थित अर्मादी घुम्तीमा बुधबार अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार...
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा सोमबार राती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी...
पर्वत/कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ ।
आइतबार कुश्मा...
पर्वत/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औ साधारणसभाका अवसरमा तिवारी सम्मानित हुनुभएको हो...
पर्वत/१९ औँ गणतन्त्र दिवसको अवसर पारेर कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरिएको छ । उक्त...
पर्वत/कुश्मा नगरपालिकाले नगरभित्र लुकेर रहेका तथा हालसम्म पहिचान हुन नसकेका क्षयरोगीको खोजीका लागि क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आइतबार...
पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा...
पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै...