spot_img

ताजा अपडेट

प्रधानमन्त्री आज अमेरिका जाँदै : १२ गते ओमाबाट स्वदेश फर्कने

काठमाडौँ, असोज ३ –प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व...

नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर

काठमाडौँ, असोज ३ –म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी...

आउन थाल्यो प्रारम्भिक मतपरिणाम, कांग्रेसको अग्रता

काठमाडौँ,असोज ३ –प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ। उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। राजपा र फोरमले...

बिदेश छाडेर तरकारीमा लगानी गरेका युवालाई मालामाल

पर्वत, असोज १–मोदी गाउँपालिका–५ बाजुङ भुमका कृष्णबहादुर सुवेदी ०५८ सालमा बौदेशिक रोजगारमा हनिए । बिदेशमा गएपछि राम्रो कमाइ हुने आशामा कतार पुगेका उनले निकै...

उपचार नपाएकी बालिकालाई सांसद जोशीले सहयोग गर्ने

पर्वत, असोज १–आर्थिक अभावले उपचारबाट बञ्चित भएकी यहाँकी एक स्कुले बालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले सहयोग गर्ने भएका छन् ।...

बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द

काठमाडौं, भदौ ३१ –राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक...

जसलाई कारबाही हुनै सकेन

काठमाडौं, भदौ ३१ –संसदको सुशासन समितिले नेपाल आयल निगमको कार्यकारी निर्देशक गोपाल खडकालाई जिम्मेवारीबाट अलग गर्न निर्देशन दिदै सरकारलाई पत्र पठाएको छ। खडकाले प्रमाण...

पैंयूँमा कर शिविर, स्थानीय ब्यवसायीको १८ लाख बचत

पर्वत, भदौ ३१–जिल्लाको दक्षिण भेगमा पर्ने पैंयूँ गाउँपालिकामा आन्तरिक राजश्व कार्यालय पोखराले घुम्ती कर संकलन शिविर सञ्चालन गरेको छ । स्याङ्जा हुदै पोखरा र...

पैंयूँ गाउँपालिका वडा नम्बर ५ को कार्यालय स्थापना

  पर्वत, भदौ ३१–पैंयूँ गाउँपालिकास्थित वडा नम्बर ५ को कार्यालय चिसापानीमा स्थापना गरिएको छ । कार्यालयको शुक्रबार गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा...

कृषि र पशुपालनमा बजेट बिनियोजन गर्दा गाडी किन्ने बजेट काटियो

पर्वत, भदौ ३०–जलजला गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा एक करोड ७३ लाख बिनियोजन गरेको छ । कर्मचारी र जनप्रतिनिधिलाई बजेटसम्बन्धी स्पष्ट खाका समयमा प्राप्त...

अब यसरी चयन हुनेछन् राष्ट्रपति–उपराष्ट्रपति

काठमाडौं, भदौ ३० –सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको...

भिसामा आर्थिक चलखेल

काठमाडौं, भदौ ३०–अध्यागमनका कर्मचारीहरूले आर्थिक सेटिङमा प्रवेशाज्ञा (भिसा) दिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भिसा दिनेक्रममा ४० हजार रुपयाँ मागेको उजुरीका आधारमा...

भर्खरै