spot_img

राजनीति

मिलनचोकमा काँग्रेसको जागरण, कम्युनिष्ट अधिनायकबादको बास्तविक सुरुवात भएको जोशीको दाबी, अधिकांश कार्यकर्ताको माग हिन्दु राष्ट्र

पर्वत, भदौ २८–पर्वत, भदौ २८–नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्र्तगत पर्वत प्रदेश क को शुक्रवार जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सम्पन्न भएको...

पर्वतमा जागरण अभियान सुरु, यो जागरणले पार्टीलाई मजबुत पार्ने जोशीको दाबी

पर्वत, भदौ २४–नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण अभियान पर्वतमा शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६...

काँग्रेस महासमिति सदस्य राधाकुमारी क्षेत्रीले बितरण गरिन शैक्षिक सामाग्री

पर्वत, भदौ २४–नेपाली काँग्रेसका महासमिति सदस्य एवम् युवा नेतृ राधाकुमारी क्षेत्रीले यहाँका दुई वटा बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी छन् । फलेबास नगरपालिका...

काँग्रेसले ग¥यो बिपि जयन्तीमा स्मृति भवन निर्माणस्थल सरसफाई

पर्वत, भदौ २४–नेपाली काँग्रेस पर्वतले बिपि जयन्तीको सन्दर्भ पारेर कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित बिपि स्मृति भवन निर्माणस्थलको सरसफाई गरेको छ । पार्टीका...

जलजला गाउँपालिकाका अध्यक्ष मल्ल अमेरिका प्रस्थान

पर्वत, भदौ २३–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँगे्रस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले...

पर्यटन उपसमितिमा मनोहरको मनोमानी, पूर्वमाओबादीमा असन्तुष्टि, मान्य नहुने काँग्रेसको चेतावनी

पर्वत, भदौ २३–आन्तरिक पर्यटन बर्ष २०१९–२२ को जिल्ला उपसमिति गठन एकलौटी देखिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले मनोमानी रुपमा...

कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष अधिकारीले गण्डकीका मुख्यमन्त्रीलाई भने–‘आस्थाका आधारमा कर्मचारीमाथि भेदभाव नहोस्’

पर्वत, भदौ १८–नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारीले आस्थाका आधारमा कर्मचारीलाई दुःख दिने काम नगर्न आग्रह...

जनतालाई विकास चाहिएको छ, राजनीतिक कुरा चुनावमा गरौला : गाउँपालिका अध्यक्ष मल्ल

पर्वत, भदौ १८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले विकासमा राजनीतिलाई जोड्न नहुने बताएका छन् । उनले जनतालाई अहिले विकास...

‘सनातन धर्मसंस्कृतीको आक्रमणले धर्मनिरपेक्षताप्रति सोच्न बाध्य बनायो’

पर्वत, भदौ १७– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले धर्मनिरपेक्षता घोषणापत्रि सनातन धर्मसंस्कृतिमाथि निरन्तर प्रहार भइरहेको बताए । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङले...

फलेवास नगरपालिका कुहिरोको कागजस्तै भयो : काँग्रेस नेता तिवारी

पर्वत, भदौ १७–नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले फलेवास नगरपालिकाले जनताको भावना अनुसार काम गर्न नसकेको बताएका छन् ।  विकासमा आग्रह÷पूर्वाग्रहका आधारमा काम गरेको...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किंदै

काठमाडौं, भदौ १६– कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दू राष्ट्रको मुद्दा...

विश्व दौडाहामा कुल आचार्य, एनआरएन पोर्चुगलका पदाधिकारीलाई गराए सपथ

पर्वत, भदौ १४–गैरआवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशन आउन झण्डै डेढ महिना बाँकी रहदा उपाध्यक्ष कुल आचार्यको विश्व दौडाहा तिब्र बनेको छ ।...

भर्खरै