spot_img

समाचार

सबैभन्दा कम बेरुजु भएको पालिका बन्यो बिहादी

पर्वत–महालेखा परिक्षकको कार्यालयले गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु भएको पालिका बिहादी गाउँपालिका बनेको छ । पर्वतका सात पालिकामध्ये सबैभन्दा...

आजदेखि पर्वतमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

पर्वत : पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा...

एमालेको गण्डकी प्रदेश र पर्वत जिल्ला कमिटिबिच बिपरित विज्ञप्तीबाजी, सचिव भन्छन्–पौडेललाई पिल्लरमा ठोक्किएर चोट लाग्यो

पर्वत–नेकपा एमालेको गण्डकी प्रदेश कमिटि र पर्वत जिल्ला कमिटिले बिपरित विज्ञप्तीबाजी गरेका छन् । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज मध्यान्ह भएको दुई गुटको...

बिहादीमा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु

पर्वत । जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले...

कुश्मामा ३२ केभी प्रसारण लाइनको टावर फाउण्डेसनको लागि जग्गा अधिग्रहण शुरू

पर्वत - नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण...

कुश्मामा लागू औषध दुर्व्यसनी बढेको प्रति सरोकारवालाहरुको चिन्ता

पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा लागू औषध दुर्व्यसनी बढेको प्रति सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । यहाँ आयोजीत एक कार्यक्रमका सहभागीहरुले लागू औषध...

बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा

पर्वत । जिल्लाको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले...

पर्वत जिल्ला बास्केटबल संघमा नयाँ कार्य समिति

पर्वत–जिल्ला बास्केटबल संघ पर्वतमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार कुश्मामा सम्पन्न दोस्रो अधिवेशनले मिनबहादुर तिलिजाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको...

कालीगण्डकीमा एक महिला बेपत्ता

पर्वत —जिल्लाको कुस्मा नगरपालिका–५ मोदीवेणीमा स्नान गर्न पुगेकी एक महिलालाई कालीगण्डकी नदीले बगाएको छ । सोमबार १२ बजेको समयतिर महाशिला गाउँपालिका घर भएकी ३८...

पर्वतका दुई पालिकामा झण्डै हजार जनामा क्षयरोग परिक्षण

पर्वत : नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिबार...

कुरीतिबिरुद्ध सामाजिक कार्यालय आक्रामक, तीन वडामा सचेतना

पर्वत/समाजमा ब्याप्त कुरीतिबिरुद्ध सामाजिक विकास कार्यालय पर्वतले अभियान चलाएको छ । अझैपनि समाजमा रहेका गलत मान्यता, परम्परतालाई अवलम्बन गर्ने नाममा भइरहेका सामाजिक ज्यादतीका बिरुद्ध...

काँग्रेसको क्षेत्रीय सम्मेलन आज, महामन्त्री गगनकुमार थापा पैयुँ आउँदै

पर्वत/नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन आज पैयुँ–४ हुवासस्थित हातेमालोचोकमा हुदैछ । प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्दै हुनुहुन्छ ।...

भर्खरै