spot_img

समाचार

बैदेशिक रोजगारीसम्बन्धी घरघरमा सचेतना फैलाउनुपर्नेमा नगर प्रमुख जोशीको जोड

पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सुरक्षित बैदेशिक रोजगारीसम्बन्धी घरघरमा पुगेर सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ । सुरक्षित बैदेशिक रोजगारसम्बन्धी बिषयगत समिति र...

जलजलाको आगामी आर्थिक वर्षको बजेट ५९ करोड ५४ लाख

पर्वत/ जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित...

महाशिला गाउँपालिकाले ल्यायो ४५ करोड ४५ लाखको बजेट

पर्वत / महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी  ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट  सार्वजनिक गरेको छ ।...

भुमि बैंकलाई राजनीतिक प्रस्ताव बुझ्नु बिहादीका निम्ति दुर्भाग्य : अध्यक्ष परविन गुरुङ

पर्वत, बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भुमि बैंकलाई राजनीतिक प्रस्तावका रुपमा बुझ्नु बिहादीका निम्ति दुर्भाग्य भएको बताउनुभएको छ । बिहादी–६ मिथ्लाङस्थित आइपिएम कृषक पाठशालाको...

एमाले नेता गणेश पाैडेलकाे निधन

पर्वत । नेकपा (एमाले) पर्वतका नेता गणेश शर्मा पौडेलको आइतबार राति निधन भएको छ । कम्युनिष्ट आन्दोलनको पर्वत जिल्लाका संस्थापक पौडेलको आइतबार आफ्नै घर...

भूमि बैंक अवधारणाले बिहादीको गाउँसभा अनिश्चित

पर्वत/ युवा पलायन बढ्दो छ । रोजगारीको अभाव भन्दै युवाहरु धमाधम बिदेशीरहेका छन् ।  । खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ । कतिपय गरिब...

युवा पलायन र बसाईसराई रोक्न बिहादीमा भूमि बैंकको अवधारणा

पर्वत–रोजगारीको खोजीमा गाउँबाट युवा पलायन झनझन बढ्दो छ । सडक, बिजुली, खानेपानी, स्वास्थ्य चौकी गाउँमा पुग्र्दै गर्दा गाउँका मान्छे शहर झर्ने दर पनि बढ्दो...

कृषि ज्ञान केन्द्र पर्वतको बदमासी, जता कमिसन उतै अनुदान

पर्वत, कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीको बदमासी छताछुल्ल भएको छ । पर्वत आएदेखि नै किसानको हकहित र कृषि उत्पादकत्व बढाउने भन्दा पनि कमिसनमा...

बिहादीमा जेठ १८ गतेदेखि सबै वडामा सार्वजनिक सुनुवाई

पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न भएका आयोजना तथा सेवा प्रवाहको विषयमा वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ...

कांग्रेस पूर्वसांसद् अफताब आलमलाई उच्च अदालतले दियो सफाई

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर...

भिजिट भिषा प्रकरणमा मेरो सहभागीता छैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् । बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै...

सहकारी सञ्चालकमा अव गलत नियत नहोस् : नगर प्रमुख जोशी

पर्वत–कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सहकारीको उद्देश्य, मर्म तथा भावना अनुसार सञ्चालन गर्न आग्रह गर्नुभएको छ । कुश्मा नगरभित्र नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सहकारी...

भर्खरै