spot_img

Exclusive News - Below Menu Section

मोदीमा निर्वाचन अधिकृतकै मिलेमतोमा धाँधली

पर्वत, जेठ २–मोदी गाउँपालिका वडा नम्बर २ मा निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले नै धाँधली सुरु गरेका छन् । वडा अध्यक्षसहित तीन सदस्य एमाले र...

पैंयूमा काँग्रेसको अग्रता

पर्वत, जेठ १–पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा दुई सय मत गणना गर्दा काँग्रेसले एक सय १४ मत...

४० प्रतिशत हिस्सा स्थानीय तहलाई

काठमाडौं, जेठ १ – आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ। स्थानीय तहबाट कार्यक्रम...

स्थानीय तहका प्रमुखको सपथ जिल्ला न्यायाधीशबाट

काठमाडौं, वैशाख २९ , स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीशसमक्ष सपथग्रहण गर्ने व्यवस्था  गरिएको छ।व्यवस्थापिका–संसद्मा दर्ता भएको...

१० मिनेटमै थप सुरक्षाकर्मी

काठमाडौं २९ वैशाख । मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार...

सडक कालोपत्रे र फलामेपोल सबैको प्रतिबद्धता

पर्वत, बैशाख २८ , कुश्मा नगरका प्रमुख दलका उम्मेदवारले गाउँगाउँसम्म सडक कालोपत्रे र काठका पोल बिस्थापित गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा...

रुख चिन्हमा मतदान गर्दै प्रचण्ड

पर्वत, बैशाख २८ । आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१...

लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?

काठमाडौं, बैशाख २८ ।  प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको  छ ।...

धम्काउँदै हिड्ने एमालेका १९ कार्यकर्ता पक्राउ

पर्वत, बैशाख २७ । मतदातालाई धम्क्याउदै हिडेको अवस्थामा नेकपा एमालेका १९ कार्यकर्तालाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । महाशिला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले १९ जनालाई...

चुनावका लागि गाउँगाउँ खटिए कर्मचारी

पर्वत, बैशाख २७,पर्वतमा बुधबार सबै कर्मचारी मतदानस्थलतर्फ लागेका छन् । मतदानका लागि आवश्वयक सामाग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित सुरक्षाकर्मीहरु मतदानस्थलतर्फ लागेका...

दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं २७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताएका छन्। रिपोटर्स...

एमाले – माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

दोलखा २७ वैशाख । जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको...

भर्खरै