spot_img

Sarathi News

ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

काठमाडौं, बैशाख १५- भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन...

भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिने

दैलेख, बैशाख १५- दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचारविरुद्ध...

यूएनडीपीको पैसामा सांसदको रजाइँ

काठमाडौं, बैशाख ८– संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । यो...

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा साढे पाँच सय मुद्दा

काठमाडाैं, बैशाख ८- अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा...

नीतिविपरीत निगम : मासिक नाफा ६० कराेड, मूल्य समायाेजनमा अनिच्छुक

काठमाडौं, बैशाख ८- अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम...

पर्वतमा बन्यो जिपि कोइराला फाउण्डेसनको शाखा

पर्वत, बैशाख ६–यहाँ जिपि कोइराला फाउण्डेसन पर्वतको समिति सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृत्तिमा स्थापना भएको फाउण्डेसनको पर्वतमा...

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौं, बैशाख ६–काठमाडौं– दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई...

अमेरिकी जेलमा तीन सय नेपाली

काठमाडौं, बैशाख ६ – अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको...

इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु

काठमाडौं, बैशाख ६– खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्सपेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट तानिएका इन्सपेक्छर दिनेश भण्डारीलाई महानगरी प्रहरी कार्यालय...

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार

काठमाडौँ, बैशाख ६– सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र...

सेनालाई राजनीतिक भेटमा कडाइ

काठमाडौँ, बैशाख ६– सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ । सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने...

उपसचिव सञ्जेलमाथि ‘अख्तियार आतंक’: भन्छन्, ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’

काठमाडौँ, बैशाख ६– लेखापरीक्षणबाट टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र...

भर्खरै