spot_img

रातो पासपोर्टमा ‘कडाई’

काठमाडौ, जेठ ७–परराष्ट्र मन्त्रलायल सांसदहरुलाई कूटनीतिक राहदानी दिन कडाइ गरेको छ। संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परारष्ट्र मन्त्राललको राहदानी विभागले सांसद सचिवालयलाई पत्राचार गरेर नै कडाइ गरिएको जानकारी गराएको छ।

पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यmत्रमा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लािग सासदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

spot_img

भर्खरै