spot_img

मिडियाका खबर

गाईको भोट हलगोरुलाई!

काठमाडौं, जेठ ११–तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरू। सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा...

श्राद्धमा खाना खाने ४१ विरामी

धादिङ,जेठ ११–सिद्धलेक गाउँपालिका अन्गर्तगत कम्पुर आदमटारमा श्राद्धको परिकार खाने ४१ जना विरामी परेका छन् । छिमेकीको घरमा मंगलबार खाना खाएका ४१ मध्ये गम्भीर अवस्थामा २१...

पत्रकार हिरासतमा !

गोरखा, जेठ ११-यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा...

भत्किए किल्ला, पछारिए हस्ती

सिन्धुपाल्चोक, जेठ ११– स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधर क्षेत्रमै पछारिएका छन् । उनी इन्द्रावती गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । एमालेको...

एमालेविरुद्ध प्रधानमन्त्रीको आक्रोश : उनले भने ‘म सफल प्रधानमन्त्री’

काठमाडौं, जेठ ११– दस महिनाअघि नेपाली कांग्रेससँग गठबन्धन बनाई पालैपालो नेतृत्व गर्ने लिखित समझदारी र हालैका सार्वजनिक अभिव्यक्तिलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार...

अन्योल बढ्यो : एमाले

काठमाडौं, जेठ ११ – प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीइ चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओली...

निर्वाचन मिति सार्न दाहालको प्रस्ताव

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री पुष्पकम दाहालले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगसंग प्रस्ताव गरेका छन् । प्रधानमन्त्री...

कास्मिरमा पाकिस्तानी आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु

नयँदिल्ली, जेठ ११ – भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको...

वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान

धनगढी जेठ ९ । धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर...

दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ अबको प्रक्रिया

काठमाडौं जेठ ९ । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि...

स्थानीय तह थपको निर्णयले आयोगलाई अप्ठ्यारो

काठमाडौं, जेठ ९  । सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मुखमा स्थानीय तह थप गर्ने...

यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

काठमाडौं, जेठ ९ । गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार...

भर्खरै