काठमाडौं, असार ३–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि नमुना आचारसंहिता तयार पारेको छ। मन्त्रालयले आफूले तयार पारेको आचारसंहिता प्रयोगमा...
पर्बत, असार २–स्वास्थ्य क्षेत्रका समाचारलाई सञ्चारमाध्यमले विशेष महत्व दिनुपर्नेमा यहाँ जोड दिइएको छ । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी जिल्लामा क्रियाशिल...
पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र...
काठमाडौं, असार २- सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।...
काठमाडौं , असार २–सरकारले प्रदेश २ को निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको...
काठमाडौं, असार २- दुई प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन् ।
यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस...
पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई सिंचाई विकास सव डिभिजन पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण...
काठमाडौं, असार १–दलहरुले फेरी पनि दोस्रो चरणको निर्वाचनलाइई एम्बुसमा पार्ने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । जनताको मताधिकार प्रयोग गर्ने...