पर्वत–पैयूँ गाउँपालिकाले नयाँ आर्थिक बर्ष २०८१/०८२ सालदेखि वडाबाटै कर संकलन गर्ने भएको छ । पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै...
पर्वत–दमुवाखोलामा आएको बाढीले सडक कालोपत्रे गर्ने अस्पाल बगाएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाबिचमा रहेको दमुवाखोलाले अस्पाल उद्योग बगाएको हो । कालीञ्जर मल्ल...
पर्वत–माथिबाट आएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड...
पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार पैयूँ ४ नम्वर वडा कार्यालय सभाहलमा आयोजित...
काठमाडौँ —नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी...
काठमाडौं / सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया,...
चितवन/जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न आवश्यक रहेको बताएका छन्...