डडेलधुरा, कात्तिक २०–डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गर्नुभएको छ । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा...
पर्वत, कार्तिक २०–नेपाली काँग्रेस पर्वतले आजदेखि औपचारिक रुपमा चुनावी प्रचारप्रसार सुरु गरेको छ । कटुवाचौपारीमा बृहत आमसभा गरी नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा...
पर्वत, कार्तिक २०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश नम्बर ४ अन्र्तगत कास्कीपछि सबैभन्दा बढी उजुरी पर्वतको पर्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
काठमाडौं कार्तिक २० –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दा प्रभावित पार्न खोजेको भन्दै एमाले नेतृ राधा ज्ञवालीलाई बयानका लागि बोलाउने भएको...
काठमाडौं कार्तिक २० –संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ ।
आम निर्वाचन नजिकिँदै...
काठमाडौं, कात्तिक २०–तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा...
काठमाडौं, कात्तिक २०–मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै भनेका थिए, ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन...
पर्वत, कार्तिक १७–नेपाली काँग्रेस र बाम गठबन्धनले छुट्टाछुट्टै शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसले पार्टी कार्यालयदेखि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर...
पर्वत, कार्तिक १६–नेपाली काँग्रेस पर्वतमा सबै उम्मेदवारको टुंगो लागेको छ । प्रतिनिधिसभामा केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र पर्वत क मा नवराज...
पर्वत, कार्तिक १६–नेपाली काँग्रेस पर्वतमा सबै उम्मेदवारको टुंगो लागेको छ । प्रतिनिधिसभामा केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र पर्वत क मा नवराज...
काठमाडौं कार्तिक १५ -नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ...