spot_img

आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं, कात्तिक २०–तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात अनय उपचार सेवासमेत सुरु भईसकेको छ ।

पहिलो किमोथेरापी दिन कान्तिबाल वा भक्तपुर क्यान्सर अस्पताल ठाउँथ्यौ अब यहीबाट हुन्छ अस्पतालकी आई अन्कोलोजिस्ट तथा आकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए ।, यो खबर आजको नागरिकमा छ ।

spot_img

भर्खरै