पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका...
पर्वत/कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको जग्गामा...
पर्वत / पैयूँ गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वमा पालिकाकाे बजारक्षेत्रमा अनुगमन गरिएको हाे । इलाका प्रहरी कार्यालय...
पर्वत/स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन...
पर्वत/ निजि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैलाको समयमै उचित ब्यवस्थापन गर्नुपर्ने यहाँ आयोजित सरोकारवालाहरुले बताएका छन् । अधिकांश अस्पतालहरुबाट निस्कने फोहरलाई सम्बन्धित अस्पतालले ब्यवस्थापन गर्दै...
पर्वत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कुश्मामा आयोजित बालअधिकार अभिमुखिकरण...
पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।...
पर्वत, नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले जनप्रतिनिधिलाई कार्यकर्ताको मनोभावना बुझेर काम गर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस...
पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् कांग्रेसका युवा नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले...
पर्वत/जलजला गाउँपालिकामा वडा अध्यक्ष र कार्यपालिका सदस्यले नै प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण प्रयास गरेपछि सेवा प्रवाह ठप्प भएको छ । गत मंगलबार वडा नम्वर...
पर्वत–स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका आजदेखि आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण...