spot_img

कभर स्टोरी

नेबिसंघले बितरण ग¥यो झोलासहित शैक्षिक सामाग्री

पर्वत, बैशाख ६–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईले यहाँका ६४ जना बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण गरेको छ । नेबिसंघको ५०औ स्थापना दिवसको...

लायन्स क्लब अफ भुमेकोटको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी

पर्वत, बैशाख ५– लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । यो क्लब कुश्मामा सातौँ क्लवको रुपमा २०१८ अक्टोवरमा गठन...

लायन्स क्लब अफ भुमेकोटको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी

पर्वत, बैशाख ५– लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । यो क्लब कुश्मामा सातौँ क्लवको रुपमा २०१८ अक्टोवरमा गठन...

भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

काठमाडौँ – नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ । हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ...

नगर प्रमुख जोशीको ज्यादतीबिरुद्ध उपप्रमुख लामिछानेद्वारा कुश्मा नगरसभा बहिष्कार

पर्वत, बैशाख २–कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उपप्रमुख सिता काफ्ले लामिछानेमाथि ज्यादती गरेका छन् । उपप्रमुख लामिछानेलाई नगरपालिकाभित्र अपाङ्गताजस्तै बनाएका जोशीले सोमबार नगरसभामार्फत...

पालिकाका जनप्रतिनिधिलाई निगरानीमा राखेका छौ : आयुक्त गुरुङ

पर्वत, चैत २९–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.साबित्री थापा गुरुङ्गले स्थानीय तहमा बढी अनियमितताका गुनासा आएको बताएकी छन् । उनले स्थानिय तहमा ब्यापक मात्रामा...

सरकारी निकायकै मिलेमतोमा अबैध रुपमा गिट्टी, बालुवा बिक्री गर्दै लामा कन्ट्रक्सन

पर्वत, चैत २३–ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन...

कम्युनिष्टको एकलौटी गर्न नदिनुस्, तपाईलाई बचाउने म छु : जोशी

पर्वत, फागुन २८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले जितेको भन्दैमा कसैले एकलौटी गर्न नपाउने बताएका छन् । उनले एकलौटी गर्नेका बिरुद्धमा लाग्न...

पर्वत प्रहरीबाट असहयोग भएको भन्दै गाउँ प्रहरी भर्ना गर्ने तयारीमा जलजला गाउँपालिका

पर्वत, फागुन २४–जलजला गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने तयारी गरेको छ । गाउँ कार्यपालिकाको बैठकले कार्यविधि बनाएर पालिकामा आवश्यक प्रहरी भर्ना गर्ने तयारी गरेको...

राष्ट्रपति किन सधैँ विवादमा

काठमाडौँ, फागुन २३– सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक...

काँग्रेस सभापति देउवासहित शिर्ष नेता पर्वत आउदै

पर्वत, फागुन २०–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली...

संघीयता र स्थानीय तहमाथिको हस्तक्षेप

विकासको अहिलेको आधारभुत आवश्यकता गाउँगाउँमा स्तरीय सडक, घरघरमा स्वच्छ खानेपानी, ब्यवस्थित रुपमा बिद्युतिकरण, गाउँमै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने...

भर्खरै