spot_img

कभर स्टोरी

अमृतप्रसाद जोशीको स्मृति दिवसमा विविध कार्यक्रम

पर्वत, पुस २३–पर्वतका ऐतिहासिक धरोहर, सामाजिक अगुवा एवम् राजनितिज्ञ स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ...

जलजलामा तरुणको भेला, ३६ जना नेकपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

पर्वत, पुस २१–पर्वतको जलजला गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३६ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल क्षेत्रीय...

नेकपा सरकारले अपराध र भ्रष्टाचारलाई संस्थागत ग¥यो : तरुण दलका केन्द्रीय कोषाध्यक्ष गुरुङ

पर्वत, पुस २१–नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको...

बिपि स्मृति भवनका लागि पोखरा, काठमाडौसहित पर्वतका सात वटै पालिकामा भेला गरिने

पर्वत, पुस १६–कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला...

कालाञ्जरको यस्तो छ धार्मिक महत्व, विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउन महायज्ञ हुँदै

पर्वत, मंसिर २९–विश्वभरका धार्मिक पर्यटकलाई आकर्षित गर्न कालाञ्जर क्षेत्रमै विराट ज्ञान महायज्ञ गरिने भएको छ । विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको...

हिन्दु धर्म, संस्कृति संकटमा छ, सबै एकजुट हुनुस् : देउवा

पर्वत, मंसिर २३–पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताएका छन् । आइतवार पर्वतको जलजला गाउँपालिका वडा नम्बर...

प्रधानमन्त्रीको गृहनगरमा अर्को बालुवाटार काण्ड, सरकारी जग्गा हत्याउँदै नेकपा नेता

काठमाडौं, मंसिर २२–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका...

पर्वतमा नेपालकै पहिलो गौ महोत्सव सुरु

पर्वत, मंसिर १९–जलजला गाउँपालिका वडा नम्बर ७ स्थित धाइरिङको मिलनचोकमा नेपालमै पहिलो पटक गौ महोत्सव सुरु भएको छ । महोत्सवको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले...

मिलनचोक धाइरिङ सडक कालोपत्रे सुरु

पर्वत, मंसिर १९–मिलनचोक धाइरिङ सडक दुई बर्षभित्र कालोपत्रे हुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ अन्र्तगत मिलनचोकदेखि धाइरिङ सडक कालोपत्रेको लागि बिहिबार...

कांग्रेस केन्द्रीय सदस्य जोशी सुतेको होटेलमा तोडफोड

पोखरा, मंसिर १४–पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको होटल बुटिकमा गएराती तोडफोड भएको छ । मध्यराती सवा १२ बजे होटलभित्र छिरेका युवाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

ब्याडमिन्टनका लागि नयाँ कभर्ड हल सञ्चालन, गिरीले गरे उद्घाटन

पर्वत, मंसिर २–पर्वतमा नयाँ कभर्ड हल निर्माण सम्पन्न भएको छ । बर्षौदेखि बजेट अभावमा अलपत्र परेको कभर्ड हल पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण गरी...

मिनबहादुर परियारको निधन, काँग्रेसका नेताले भने–‘पार्टीलाई ठूलो क्षति भयो’

पर्वत, कार्तिक १९–नेपाल तरूण दलका नेता मिनबहादुर परियार (खड्का)को ३१ बर्षको उमेरमा निधन भएको छ । कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा...

भर्खरै