spot_img

BREAKING NEWS

वीपी स्मृति भवनका लागि अभियान, एकैदिन उठ्यो साढे ६१ लाख

पर्वत, असोज ४–नेपाली काँग्रेस पर्वतको भवन (बिपि स्मृति भवन) निर्माणका लागि अभियान सुरु भएको छ । लामो समय भाडाको घरमा कार्यालय चलाउदै आएको पर्वत...

सरकारको कामले मुलुककै बदनाम बनाएको छ : जोशी

पर्वत, असोज २–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले मुलुकको बदनाम बनाएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले...

एटलान्टा नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्दै जलजला, जलजलाको निमन्त्रणा स्वीकार

पर्वत, भदौ ३०–पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन...

राष्ट्रिय मगर संघको अधिवेशन सम्पन्न, ओली सरकारबाट जनताले झन दुःख पाएको जोशीको दाबी

पर्वत, भदौ २९–राष्ट्रिय मगर संघ पर्वतको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ । अधिवेशनले बलबहादुर पुनको अध्यक्षतामा नयाँ समिति चयन गर्दै सम्पन्न...

मिलनचोकमा काँग्रेसको जागरण, कम्युनिष्ट अधिनायकबादको बास्तविक सुरुवात भएको जोशीको दाबी, अधिकांश कार्यकर्ताको माग हिन्दु राष्ट्र

पर्वत, भदौ २८–पर्वत, भदौ २८–नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्र्तगत पर्वत प्रदेश क को शुक्रवार जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सम्पन्न भएको...

क्यान्सरपीडित मिनबहादुरलाई ११ लाख ७४ हजार हस्तान्तरण

पर्वत, भदौ २४–आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार ९खड्का०लाई मंगलबार ११ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको...

पर्यटन उपसमितिमा मनोहरको मनोमानी, पूर्वमाओबादीमा असन्तुष्टि, मान्य नहुने काँग्रेसको चेतावनी

पर्वत, भदौ २३–आन्तरिक पर्यटन बर्ष २०१९–२२ को जिल्ला उपसमिति गठन एकलौटी देखिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले मनोमानी रुपमा...

जनतालाई विकास चाहिएको छ, राजनीतिक कुरा चुनावमा गरौला : गाउँपालिका अध्यक्ष मल्ल

पर्वत, भदौ १८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले विकासमा राजनीतिलाई जोड्न नहुने बताएका छन् । उनले जनतालाई अहिले विकास...

‘सनातन धर्मसंस्कृतीको आक्रमणले धर्मनिरपेक्षताप्रति सोच्न बाध्य बनायो’

पर्वत, भदौ १७– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले धर्मनिरपेक्षता घोषणापत्रि सनातन धर्मसंस्कृतिमाथि निरन्तर प्रहार भइरहेको बताए । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङले...

दुई सातादेखि न्युरो अस्पतालमा छटपटाउदै गोमादेवी, रकम अभावले उपचारमा समस्या

पर्वत, भदौ १६–अहिले प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले बर्षौदेखि बिदेशमै उपचार गराउदै आएका छन् । मन्त्री, प्रधानमन्त्रीदेखि राजनीतिक दलका...

दुई सातादेखि न्युरो अस्पतालमा छटपटाउदै गोमादेवी, रकम अभावले उपचारमा समस्या

पर्वत, भदौ १६–अहिले प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले बर्षौदेखि बिदेशमै उपचार गराउदै आएका छन् । मन्त्री, प्रधानमन्त्रीदेखि राजनीतिक दलका...

मन्त्रीको अघि गर्जिए मल्ल–‘सेवा लिन अन्य जिल्लामा जानुपर्ने ! त्यही हो संघीयता ?’

पर्वत, भदौ १४–निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै जनतालाई भ्रम छरे । तर सिंहदरबारको अधिकार गाउँमा पु¥याउने नारा ब्यवहारमा लागु भएको...

भर्खरै