spot_img

BREAKING NEWS

पर्वतमा मदन-आश्रित पुस्तकालय स्थापना गरिने

पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा...

आर्थिक अनुशासनमा महाशिला गाउँपालिका उत्कृष्ट, बेरुजु शून्य कायम

पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै...

आफू पढेको विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ सहयोग

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले कुश्माको नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन् । आफूले...

पैयूँमा सहकारी संस्था विघटन तथा दर्ता खारेजी सम्बन्धी अभिमुखीकरण

पर्वत/पैयूँ गाउँपालिकाको आयोजनामा “सहकारी संस्था विघटन तथा दर्ता खारेजी” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना ले गर्नुभएको थियो।...

महाशिलाका ‘नन ग्रेडेड’ विद्यार्थीलाई आवासीय सुविधासहित निःशुल्क कक्षा

पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ...

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैंयुँ गाउँपालिका

पर्वत/ पैंयुँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले कृषकलाई...

परम्परागत बस्तु संरक्षण गर्न प्रभावकारी बन्दै सामुदायिक सुचना केन्द्र

पर्वत/परम्परागत नेपाली जीवनशैलीसँग गहिरो सम्बन्ध रहेका काठबाट निर्मित ठेकी, पाथी, माना, ढुंग्रो तथा मोही पार्ने घुर्रोजस्ता हस्तकला सामग्री पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेका...

विरोध र बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ / प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र...

पालिकामै आँखा उपचार केन्द्र खुलेपछि बिहादीबासी खुशी

पर्वत/‘आँखा जाँचिदिनु हजुर, राम्रोसंग देँख्न सकिन’ बिहादी–४ वहाकीका ७७ बर्षिय जयनारायण भुसालले मंगलबार आँखा उपचार केन्द्र वहाकीमा नेत्र सहायक नम्रता त्रिपाठीसमक्ष भन्नुभयो । त्रिपाठीले...

हराएका बिपिन आफै फर्किए घर

पर्वत/पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर–७ राम्जाका १५ वर्षीय विपिन गौतम घर फर्किएका छन् । सोमबार बाख्रा चराउन जादा उनी जङ्गलबाट बेपत्ता भएका थिए...

दुर्घटनाका घाइतेको नि:शुल्क उपचारको ब्यवस्था मिलाउन सांसद भुसालको माग

पर्वत/मंगलबार अर्घाखाचीमा भएको सवारी दुर्घटनाका घाइतेलाई निशुल्क उपचारको ब्यवस्था मिलाउन पर्वतबाट निर्वाचित सांसद सागर भुसालले माग गरेका छन् । प्रतिनिधिसभा बैठकको बुधबार आकस्मिक समय...

राम्जाका १५ वर्षीय विपिन बाख्रा चराउँदै गर्दा बेपत्ता

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–७ राम्जाका १५ वर्षीय बालक विपिन गौतम बाख्रा चराउँदै गरेको अवस्थामा बेपत्ता भएका छन् । सोमबार मध्यान्ह आफ्नै दाजु र हजुरआमाको साथमा...

भर्खरै